कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

पुनरावेदन नगर्न गौशाला २६ को निवेदन

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १२, शनिबार ०१:३५
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १२ गते । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएको छ । उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता गरेकी हुन् । जिल्ला अदालत काठमाडौँको पुस २६ गतेको फैसला उल्ट्याउँदै उच्च अदालतले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो ।

उच्चको फैसलाको पूर्णपाठ सार्वजनिक भएको साताभित्रै जाहेरवालाले निवेदन दिएकी हुन् । उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख शङ्कर खत्रीले साउन ८ गते निवेदन दर्ता भएको बताउनुभयो । सर्वोच्चमा पुनरावेदन प्रक्रिया अघि नबढाउन निवेदन दर्ता भए पनि सरकारवादी फौजदारी मुद्दा भएकाले सरकारी वकिल कार्यालयले लिने निर्णयले पुनरावेदन हुने वा नहुने टुङ्गो लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितले पुनरावेदन प्रव्रिmया अघि नबढाउन निवेदन दर्ता गर्नुभएको छ । हामी मुद्दाको पूर्ण पाठ अध्ययन गरिरहेका छौँ । फैसला अध्ययन गरेर हामी कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्ने छौँ ।”

निवेदनमा गौशाला २६ ले आफू उच्चको फैसलालाई अन्तिम मान्ने उल्लेख गरेकी छन् । मुद्दाको प्रक्रिया लम्बिइरहँदा आफूमाथि मानसिक दबाब बढिरहेको तथा करिअरमा समेत असर परिरहेकाले मुद्दा पुनरावेदन नचाहेको उनले बताएकी हुन् । मुद्दाले आफ्ना सामाजिक जीवनमा पनि असर पारेको र निरन्तर मानसिक दबाब भइरहेको पनि उनले निवेदनमा उल्लेख गरेकी छन् ।

जाहेरवालाले निवेदन दिए पनि उक्त लामिछानेविरुद्धको मुद्दा सरकारवादी फौजदारी भएकाले निवेदन अनुसार अघि बढ्न सरकारी वकिल बाध्य भने हुने छैन । गम्भीर फौजदारी अभियोग भएकाले उक्त मुद्दा पुनरावेदनको अधिकार सरकारी वकिललाई रहन्छ । यदि उच्च सरकारी वकिल कार्यालयले उक्त मुद्दा पुनरावेदन नगर्ने निर्णय गरेमा सोको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिनुपर्ने छ । महान्यायाधिवक्ता कार्यालयले पनि निर्णय सदर गरेमा भने लामिछानेविरुद्धको मुद्दा पुनरावेदन हुने छैन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले २०८० पुस २६ गते लामिछानेलाई दोषी ठहर गरेको थियो । कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर लामिछानेले गौशाला २६ लाई बलात्कार गरेको ठहर जिल्ला अदालतले गरेको थियो । तर जेठ २ गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । अदालतले बलात्कार मुद्दामा आरोपित कसुरमा साबिती हुनु र सम्बद्ध तथ्य स्वीकार गर्नु फरक भएको फैसलामा उल्लेख गरेको थियो । तथ्यको स्वीकारोक्तिलाई साबितीसरह प्रमाणमा लिन नमिल्ने उच्चले फैसला गरेको थियो ।

अदालतले लामिछानेले करणी आरोप अस्वीकार गरेको, कसुर इन्कार गर्ने बयानलाई समर्थन गर्ने गरी साक्षी बकपत्रलाई सफाइको आधार दिएको छ । अदालतले पीडित स्वस्फूर्त रूपमा होटलको कोठामा बसेको भनी रिसेप्सनिस्ट, होटलका सुरक्षागार्डको बयानलाई पनि सफाइको आधार लिइएको छ । पीडितबाहेक अन्य घटनाबारे देख्ने सुन्ने व्यक्ति नभएको, तत्काल उजुरी नगरी प्रतिवादीसँग सम्पर्क नभएपछि जाहेरी दिएको, स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि कुनै अकाट्य हुने प्रमाण फेला नपरेको भन्दै लामिछानेलाई सफाइ दिने आधार उच्चले लिएको छ ।

सुरु अदालतले परिस्थितिजन्य प्रमाणका आधारमा दोषी ठहर गरे पनि वस्तुनिष्ठ रूपमा शङ्कारहित तवरबाट प्रमाणको क्रमबद्धता नरहेको पनि फैसलामा उल्लेख छ । नगरकोटदेखि काठमाडौँ फेर्केर दुवै जना होटलमा बसेको र निस्कँदासम्म दुई पक्षबिच कुनै मनमुटाव नदेखिएकाले सहमतिमै सम्पूर्ण घटनाव्रmम भएको तथ्य मान्नुपर्ने अदालतको पूर्ण पाठमा उल्लेख छ ।

अदालतले पीडित सावालक भएको र होटलका सुरक्षाकर्मी, सुपरभाइजरलगायतका बकपत्रका आधारमा तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि सहायत नमागेकोसमेतका आधारमा अदालतले करणीलाई सहमतिकै मानेको हो । आर्थिक सहायता मागेको र प्रतिवादीले इन्कार गरेको कारण जाहेरी दिएको होला भन्ने तथ्य इन्कार गर्न नमिल्ने पनि उच्चको फैसलामा उल्लेख छ ।

Previous Post

देश विकासको योजना कार्यान्वयन नमूनायोग्य बनोस् : प्रधानमन्त्री ओली

Next Post

कमला ह्यारिसलाई ओबामाको समर्थन

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ श्रावण १२, शनिबार ०१:३५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ श्रावण १२, शनिबार ०१:३५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ श्रावण १२, शनिबार ०१:३५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ श्रावण १२, शनिबार ०१:३५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ श्रावण १२, शनिबार ०१:३५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ श्रावण १२, शनिबार ०१:३५
21
Next Post

कमला ह्यारिसलाई ओबामाको समर्थन

जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौंः अध्यक्ष प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ श्रावण १२, शनिबार ०१:३५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ श्रावण १२, शनिबार ०१:३५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ श्रावण १२, शनिबार ०१:३५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ श्रावण १२, शनिबार ०१:३५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.