कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज

छाउगोठ हटाउन जनप्रतिनिधि काठमाडौँमा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १०, बिहीबार ०२:०९
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मङ्गलसेन, साउन १० गते  । अछामका महिलाका लागि अभिशाप बन्दै आएको छाउपडी (महिनावारी) तथा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) प्रथाको अन्त्य गर्नका यहाँका स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गरे पनि अधिकांश गाउँबस्तीमा अझै नहटेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन जनप्रतिनिधि काठमाडौँमा सव्रिmय भएका हुन् ।

जिल्लाको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् ।

परम्पराकालदेखि जटिल बन्दै आएको सो प्रथाको अन्त्यका लागि आवश्यक पर्ने गतिविधि सञ्चालन गर्न बजेटको अभाव देखाउँदै जनप्रतिनिधिले सम्बद्ध मन्त्रालय तथा मन्त्री, प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट र छलफल गर्ने जनाएका छन् ।

मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले यो एक किसिमको दबाबमूलक कार्यव्रmम भएको बताउनुभयो । छाउपडी तथा छाउगोठ अन्त्यका लागि जनचेतना जगाउन तथा पीडित महिलाको न्यायका लागि स्थानीय तहसँग बजेट नभएको भनाइ उहाँको छ । मर्यादित महिनावारीको विषयमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीलगायत मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्ययोजना रहेको उहाँले बताउनुभयो । छाउपडी कुरीति र महिलाका लागि अभिशाप भएकाले यसको अन्त्यका लागि स्थानीय तहदेखि सरकार र अन्य निकायसँग सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयो ।

छाउगोठ व्यवस्थापन निर्देशक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा बसेको एक बैठकले महिनावारी व्यवस्थापनमा आवश्यक बजेटको माग र अन्य निकायसँग समन्वय गर्ने निर्णय गरेको थियो । यस प्रथाविरुद्ध स्थानीय सरकार तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका गतिविधि प्रभावकारी नभएको अवस्थामा सरकार र अन्य निकायसँग छाउगोठ अन्त्यका लागि बजेट र अन्य सहकार्यका लागि समन्वय गर्ने गरी निर्णय गरिएको समन्वय प्रमुख कुँवरले बताउनुभयो ।

अछाम–१ बाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम–२ का प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, मङ्गलसेन नगरपालिकाका प्रमुख बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलसहितको जनप्रतिनिधिको टोलीले छाउपडी प्रथालाई पूर्ण रूपमा हटाउन सङ्घीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

छाउपडी भएर गोठमा बस्दा बलात्कार, हत्या हिंसा र सर्पको टोकाइबाट मर्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्यका लागि अगुवा नै सव्रिmय हुनुपर्नेमा आवाज उठिरहेका बेला जनप्रतिनिधिले सामूहिक रूपमा आवाज उठाएका हुन् ।

महिनावारीकै कारण महिला तथा किशोरीले अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता त छँदै छ, देवीदेवता रिसाउने, धामीझाँव्रmीले आव्रmमण गर्ने, गाईभैँसी बाँझो हुने, अन्नपात सुक्ने, बाघ लाग्ने, विपत् आइलाग्ने जस्ता विकृतिविरुद्ध सो अभियान सफल हुने अपेक्षा गरिएको छ ।

Previous Post

नेपाल बुद्धको जन्मथलो मात्रै होइन, बुद्ध दर्शनको संवाहक : प्रधानमन्त्री ओली

Next Post

खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १०, बिहीबार ०२:०९
46
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १०, बिहीबार ०२:०९
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १०, बिहीबार ०२:०९
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १०, बिहीबार ०२:०९
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ श्रावण १०, बिहीबार ०२:०९
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ श्रावण १०, बिहीबार ०२:०९
19
Next Post

खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा

रङ्गशाला निर्माणका लागि प्रधानमन्त्रीद्वारा त्रिवि पदाधिकारीसँग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १०, बिहीबार ०२:०९
46

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १०, बिहीबार ०२:०९
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १०, बिहीबार ०२:०९
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १०, बिहीबार ०२:०९
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.