कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

लाइन जोडियो, झन् अँध्यारो भयो

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २९, शनिबार ०४:१३
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मुगु, असार २९ गते । मुगु जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक लोडसेडिङ हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ । पछिल्लो पटक मुगु प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सधैँ उज्यालो होला भन्ने आशामा बसेका यहाँका बासिन्दा दैनिक जसो हुने लोडसेडिङबाट पीडित भइरहेका छन् । नियमित विद्युत् आपूर्ति हुने आशामा विद्युत्मा आधारित व्यवसाय गर्ने व्यक्ति झन् पीडित हुन थालेका छन् भने बिजुलीलाई घरायसी प्रयोग मात्र गर्ने स्थानीयको जनजीवन पनि प्रभावित हुन थालेको छ ।

छायानाथ रारा नगरपालिका–२, गमगढी बजारमा कम्प्युटर व्यवसाय गर्दै आउनुभएका सन्तोष शाहीका अनुसार पटक पटक बिजुली आउने, जाने गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । बिजुलीको आपूर्ति नहुँदा फोटोकपी र कम्प्युटर मेसिनको काम र व्यापारमा असर परेको उहाँले बताउनुभयो ।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीले बेलुकाको समयमा बिजुली छिनछिनमा आउने जाने गर्दा यहाँका ज्येष्ठ नागरिक र विद्यार्थीले प्रत्यक्ष सास्ती खेप्नुपरेको बताउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको उहाँले जनाउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि स्थानीय गमघाट साना जलविद्युत्को उत्पादनमा जिल्लाको प्राधिकरण कार्यालयले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

अर्का स्थानीय खम्म बमका अनुसार प्राधिकरणको अधुरो उज्यालो अभियानले मुगुका बासिन्दाले दुःख खेप्नुपरेको छ । छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताउँदै उहाँले बेलुकाको समयमा उज्यालोका लागि वैकल्पिक उपाय दियो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गमगाढ जलविद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीका अनुसार बाँकेको कोहलपुरमा रहेको सबस्टेसनबाट प्रसारण लाइन विस्तार भएकाले बेलाबखत लोडसेडिङ हुने गरेको छ । साबिक कर्णाली जिल्लाका लागि सुर्खेतमा १३२ केभी विद्युत् उत्पादनको सबस्टेसन प्रसारण लाइन बन्दै गरेको छ । आउँदो असोज महिनाभित्र उक्त योजना सम्पन्न हुने गरी काम भइरहेको र यो समस्या समाधान हुने उहाँको भनाइ छ ।

Previous Post

त्रिशूलीमा बेपत्ताकाे खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली

Next Post

एमाले हुम्ला कमिटीले पायो पूर्णता

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार २९, शनिबार ०४:१३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार २९, शनिबार ०४:१३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ असार २९, शनिबार ०४:१३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार २९, शनिबार ०४:१३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ असार २९, शनिबार ०४:१३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ असार २९, शनिबार ०४:१३
28
Next Post

एमाले हुम्ला कमिटीले पायो पूर्णता

नेताभएर के गर्नु ? आफैँ छाउपडी पीडित छु’ : कांग्रेस नेतृ तिमिल्सिना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार २९, शनिबार ०४:१३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार २९, शनिबार ०४:१३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ असार २९, शनिबार ०४:१३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार २९, शनिबार ०४:१३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.