कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

‘अपचलन गर्ने सहकारीले रकम फिर्ता गर्नु पर्छ’

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २५, मंगलवार ०२:३४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २५ गते । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धमा छनबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले समग्र सहकारी क्षेत्रमा देखिएको सङ्कटको प्रभावका विषयमा सरोकारवालासँग परामर्श गरेको छ । समितिका सभापति सूर्यबहादुर थापाका अनुसार सहकारीसँग जोडिएका सवाल र वित्तीय प्रणालीमा देखिएका समस्याका सन्दर्भमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहित आर्थिक क्षेत्रको नेतृत्वसँग सोमबार छलफल भएको हो । कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट, बैङ्कर्स एसोसिएसन नेपालका अध्यक्ष सुनील केसी, सहकारी सुझाव समिति–२०८० का संयोजक डा. जयकान्त राउतसहित सरोकारवालासँग समितिले छलफल गरेको हो । सभापति थापाले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन भएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी स्वनियमनमा बस्नुपर्ने भनेर नियमनलाई कम महŒव दिने र सुपरीवेक्षण हुन नसकेकाले प्रभावकारी नियामक निकाय बनाउनुपर्ने सुझाव आएको छ ।” उहाँले कर्जाका सन्दर्भमा एकीकृत सूचना प्रणाली निर्माण गर्नुपर्ने देखिएको बताउनुभयो ।

उहाँले विधि अनुसार चलेका सहकारीमा समस्या नरहेको बताउँदै बचत रकम अपचलन गर्ने सहकारीका सञ्चालकले नै बचत रकम फिर्ता गर्नुपर्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सहकारीको सामान्य सिद्धान्तविपरीत चलेका र फरक ढङ्गले बचत सङ्कलन गरेर दुरुपयोग गर्ने संस्था र व्यक्तिका कारण समस्या देखापरेको छ । र यसलाई समाधान गर्ने सन्दर्भमै छलफल अघि बढाएका छौँ ।”

राष्ट्र बैङ्कको पाँचबुँदे सुझाव

गभर्नर अधिकारीले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि बुँदागत सुझाव दिनुभएको छ । उहाँले दोस्रो तहको सुपरीवेक्षण गर्ने संस्था स्थापनासम्बन्धमा यथाशीघ्र विधेयक तयार गरी स्वीकृति प्रव्रिmया अगाडि बढाउन सुझाव दिनुभएको छ ।

साथै उहाँले समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा भएका संस्थाको रिजोलुसनका लागि गठित व्यवस्थापन समितिमार्फत समस्याग्रस्त सहकारीपिच्छे अलग अलग व्यवस्थापन समूह गठन गर्न सुझाव दिनुभएको छ ।

उहाँले नवगठित प्रत्येक व्यवस्थापन समूहलाई आवश्यकता अनुसारको अधिकार प्रदान गरी सहकारीको सञ्चालन र व्यवस्थापन नियन्त्रणमा लिई सम्बन्धित सहकारीको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गर्न सुझाव दिनुभएको छ । त्यसै गरी उहाँले सहकारीका सञ्चालक र व्यवस्थापकको राहदानी जफत गर्नुपर्ने बताउनुभएको छ । उहाँले पहिलो चरणमा एक लाख रुपियाँसम्म बचत रहेका बचतकर्तालाई रकम फिर्ता गर्ने, दोस्रो चरणमा पाँच लाख र तेस्रो चरणमा पाँच लाख रुपियाँभन्दा बढी बचत रहेका बचतकर्तालाई रकम फिर्ता गर्ने गरी सुझाव दिनुभएको छ ।

उहाँले ‘सहकारीबाट प्रवाह भई बक्यौता रहेका कर्जा असुली गर्ने, सम्पत्ति बिव्रmीसम्बन्धी कार्य गर्ने र उक्त असुलीबाट प्राप्त रकम बचतकर्तालाई बचत फिर्ता गर्न प्रयोग गर्ने’ बताउनुभएको छ । साथै अल्पकालमा कर्जा असुली गर्ने, सम्पत्ति बिक्री गर्न समय लाग्ने भएमा रकम प्राप्त नहुँदासम्मका लागि तरलता व्यवस्थापनसम्बन्धी विवरण तयार गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गर्ने र तरलता सहजताका लागि अर्थ मन्त्रालयसमक्ष अनुरोध गर्ने राष्ट्र बैङ्कको सुझाव छ ।

Previous Post

सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती

Next Post

प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : अध्यक्ष केसी

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ असार २५, मंगलवार ०२:३४
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ असार २५, मंगलवार ०२:३४
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २५, मंगलवार ०२:३४
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २५, मंगलवार ०२:३४
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार २५, मंगलवार ०२:३४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार २५, मंगलवार ०२:३४
25
Next Post

प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : अध्यक्ष केसी

मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ असार २५, मंगलवार ०२:३४
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ असार २५, मंगलवार ०२:३४
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २५, मंगलवार ०२:३४
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २५, मंगलवार ०२:३४
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.