कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

विषादी छर्केर जुनार जोगाउँदै किसान

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार १४, शुक्रबार ०२:१४
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली, असार १४ गते । सिन्धुलीका जु्नार किसान ‘प्रोटिन बेट’ नामक विषादी छिटेर औँसा किरा नियन्त्रण गरी जुनारलाई सुरक्षित गर्ने अभियानमा जुटेका छन् ।

पालिका, प्रधानमन्त्री जुनार सुपरजोन परियोजना र किसानको सहभागितामा ‘प्रोटिन बेट’ नामक विषादी छिटेर जुनारलाई सुरक्षित गर्ने अभियान सुरु गरिएको हो ।

गत वैशाख महिनाको अन्तिम हप्तादेखि जुनार बगैँचामा उक्त विषादी छिट्न सुरु गरिएको र १० देखि १२ हप्तासम्म छिट्नुपर्ने परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जुनारको फल जोगाउन उक्त विषादी प्रभावकारी देखिएपछि विगत पाँच वर्षदेखि प्रत्येक वर्ष जुनारको चिचिला लाग्ने सिजनमा किसानको समेत लगानीमा उक्त विषादी छिट्ने कार्य हुँदै आएको छ ।

उक्त विषादीबाट औँसा किरा नियन्त्रण सफल भएपछि उत्साहित भएर किसानले नै ५० प्रतिशत लगानी गरी किरा नियन्त्रण अभियानमा थालेका हुन् ।

उक्त विषादीमा दुई भाग पानी मिसाएर १० देखि १२ हप्तासम्म जुनारको बोटमा छिट्नुपर्ने परियोजनाका प्राविधिक जहानबहादुर कार्कीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष प्रत्येक हप्ताको शनिबार सबै ठाउँमा एक पटक विषादी छिट्ने कार्य हुँदै आएको छ ।” प्राविधिक कार्कीका अनुसार ब्याक्टेसेरा मिनाक्स नामक ढाडे झिँगाले जुनारको फलभित्र फूल पार्ने र गुलियोपन बढ्दै गएपछि औँसा भएर लार्भा बनी जुनारलाई खोक्रो बनाउने गरेको पाइएको छ ।

जुनारको फल कुहाउने औँसा पार्ने किराको पोथी झिँगालाई फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको उहाँको भनाइ छ ।

“यो सस्तो र भरपर्दा विषादी हो,” प्राविधिक कार्कीले थप्नुभयो, “स्प्रेकर्ताले औषधी स्प्रे गरेको ठाउँमा किराहरू झुम्मिएर आउँछन् र मर्छन् ।” विषादी स्प्रे गर्न तालिम दिएर ४२ जना परिचालन गरिएको परियोजनाले जनाएको छ । उहाँका अनुसार प्रत्येक तीन बोट बराबर एक बोटको केही भागमा औषधी स्प्रे गरिन्छ ।

त्यसो त गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रापनी जमिन यतिखेर जुनार खेतीले ढाकेको छ । जुनारको फल जोगाउन प्रत्येक वर्ष ‘प्रोटिन बेट’ विषादी छर्कने गरेको उहाँले बताउनुभयो । गाउँपालिका, परियोजना र आफ्नो लगानीमा विषादी छर्कंदै आएको उहाँको भनाइ छ । उहाँले जुनार बिक्री गरी प्रत्येक वर्ष कम्तीमा पनि १५ लाख रुपियाँ आम्दानी लिँदै आउनुभएको छ ।  उहाँ जुनार सखाप पार्ने किरा मार्नका लागि उक्त औषधी प्रभावकारी देखिएपछि विषादी छर्न किसान हौसिएको बताउनुहुन्छ । उहाँका अनुसार जुनारको फल दिन सुरु गरेका प्रत्येक किसानले बगैँचामा विषादी स्प्रे गरेका छन् ।

परियोजनाका अनुसार नेपालमै सबैभन्दा बढी जुनार उत्पादन हुने सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउँपालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउँपालिका–७ र सुनकोशी गाउँपालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले १० हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ ।

गएको सिजनमा जिल्लामा नौ हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको प्राविधिक कार्कीले जानकारी दिनुभयो ।

 

Previous Post

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

Next Post

सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर भूकम्प

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार १४, शुक्रबार ०२:१४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार १४, शुक्रबार ०२:१४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार १४, शुक्रबार ०२:१४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार १४, शुक्रबार ०२:१४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ असार १४, शुक्रबार ०२:१४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ असार १४, शुक्रबार ०२:१४
21
Next Post

सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर भूकम्प

पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार १४, शुक्रबार ०२:१४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार १४, शुक्रबार ०२:१४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार १४, शुक्रबार ०२:१४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार १४, शुक्रबार ०२:१४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.