कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

महिला सवालमा नेतृहरू उभिनुपर्छ : उपसभामुख राना

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार १२, बुधबार १४:०१
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार १२ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले  ‘उप’ को पनि जिम्मेवारी हुन्छ भन्ने बुझ्नुपर्ने बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रको लागि महिला सञ्जाल  ‘सङ्कल्प’ ले बुधबार राजधानीमा आयोजना गरेको एकीकृत निर्वाचन मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

उहाँले राजनीतिक दलभित्रका नेतृले महिलाको सवालमा उभिनुपर्ने तर्क गर्नुभयो । नेकपा (एमाले) का नेतृ बिन्दा पाण्डेले नेपालको संविधानको धारा ३८ मा व्यवस्था भए बमोजिमको अधिकारलाई कसैले नकार्न नसक्ने बताउनुभयो ।

पाण्डेले भन्नुभयो, “समानुपातिक सहभागिताको कुरा हामीले माग गरेका होइनौंं, संविधानले माग गरेको हो । प्रत्यक्ष निर्वाचनबाट र समानुपातिकबाट पनि आउन नसकेको अवस्थामा सीमान्तकृत समुदायबाट प्रतिनिधि हुने खालको हुनुपर्छ । संविधानको धारा ३८ सँग बाझिएको कानुन संशोधन गर्ने काम गर्नपर्छ ।”

नेकपा (माओवादी केन्द्र) की नेतृ शशी श्रेष्ठले निर्वाचन आयोगलाई निर्वाचनमा महिला उम्मेदवारको सुनिश्चितताका सम्बन्धमा विगतमा पनि सुझाव दिइएको भन्नुहुँदै संविधानको मौलिक हकमा रहेको अकाट्य विषयमा टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकीकृत निर्वाचन ऐन र राजनीतिक दलसम्बन्धी ऐनलाई एकै ठाउँमा जोडेर लानुपर्ने सुझाव दिनुभयो । समानुपातिकको सिद्धान्तलाई अन्तर्राष्ट्रिय अभ्यासमा लानुपर्ने उहाँको भनाइ छ ।

गृह मन्त्रालयका कानुन महाशाखाका सहसचिव भरतमणि रिजालले मतदाता नामावलीमा समेत महिलाको सङ्ख्या कम रहेको बताउनुभयो । मतदानका दिनमा सवारी साधन नचल्ने र घरधन्दामा बढी व्यस्त भएका कारण महिलाको सहभागिता कम रहने गरेको उहाँको भनाइ छ ।

उहाँले निर्वाचनमा सबैको सहज पहुँच, निर्वाचन अपाङ्गमैत्री कसरी बनाउने भन्ने सन्दर्भमा सङ्कलन भएका सुझावमाथि गृह मन्त्रालयमा छलफल गरिने भनाइ राख्नुभयो । यससँगै महिला उम्मेदवारको ५० प्रतिशत प्रतिनिधित्वको सवालमा पनि निर्वाचन आयोग र गृह मन्त्रालयबिच छलफल हुने उहाँको भनाइ छ ।

Previous Post

एसइई नतिजा बिहीबार बिहान सार्वजनिक हुने

Next Post

पहिरोमा गम्भीर घाइते भएकालाई काठमाडौं ल्याइयो

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार १२, बुधबार १४:०१
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार १२, बुधबार १४:०१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार १२, बुधबार १४:०१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार १२, बुधबार १४:०१
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ असार १२, बुधबार १४:०१
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ असार १२, बुधबार १४:०१
19
Next Post

पहिरोमा गम्भीर घाइते भएकालाई काठमाडौं ल्याइयो

‘इट्स माइ शो’ विवाद: सुरज भन्छन्- ‘मैले निर्वाह गरेको इमान्दारिता र ब्रान्ड ध्वस्त भयो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार १२, बुधबार १४:०१
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार १२, बुधबार १४:०१
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार १२, बुधबार १४:०१
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार १२, बुधबार १४:०१
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.