कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

गोरखा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार १२, बुधबार १२:१०
0
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

सुलीकोट, असार १२ गते । गोरखा जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बिच जिल्लामा रहेको ११ वटा स्थानिय तहहरुले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो ।

जिल्लामा रहेका ११ वटा स्थानिय तहले जन्मेदेखि १५ महिनसम्मका तीन हजार तीन सय २७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार दुई सय ५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै गोरखा जिल्ला खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गरिएको हो ।

गोरखा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषण गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले गर्नुभएको हो ।

बुधबार जिल्ला सदरमुकाम स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन प्रमाणिकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्च्यतको प्रमाणपत्र गोरखाले पाएको छ ।

गोरखा जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिकाका २११२ जना, पालुङटार नगरपालिकाका १९८३ जना, अजिरकोट गाउँपालिकाका ३६२ जना, सिरानचोक गाउँपालिकाका ७१० जना, बारपाक सुलिकोट गाउँपालिकाका ७४० जना, आरुघाट गाउँपालिकाका ७८२ जना, भिमसेन थापा गाउँपालिकाका ६२६ जना, शहिद लखन गाउँपालिकाका ८२२ जना, गण्डकी गाउँपालिकाका ८६९ जना, धार्चे गाउँपालिकाका ७३५ जना, र चुमनुब्री गाउँपालिका ५०४ जनाले खोप प्राप्त गरेको उहाँले बताउनुभयो ।

बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप– बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइ लगायत १३ प्रकारका खोप लगाईको  स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चितता  घोषण गर्न महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने ११ पालिकाका ११ जना स्वास्थ्यकर्मीलाई सम्मान पत्र र ११ स्वास्थ्य सस्थालाई प्रशस पत्रले सम्मान गरिएको छ ।

Previous Post

देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पटक विद्युत प्रवाह सुरु

Next Post

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार १२, बुधबार १२:१०
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार १२, बुधबार १२:१०
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार १२, बुधबार १२:१०
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार १२, बुधबार १२:१०
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ असार १२, बुधबार १२:१०
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ असार १२, बुधबार १२:१०
19
Next Post

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार १२, बुधबार १२:१०
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार १२, बुधबार १२:१०
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार १२, बुधबार १२:१०
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार १२, बुधबार १२:१०
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.