कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

दश गजामा लागु औषध विरुद्ध जनचेतनामूलक गोष्ठी

नागरिक समाजको सहयोग बिना नियन्त्रण असम्भव

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार ११, मंगलवार ०४:०३
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा दिवस भव्यताका साथ मनाइँदै छ ।

सोही अवसरमा फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन (SDDR NEPAL)नेपाल–भारत सिमानाको बाँके जिल्लासंग जोडिएको दशगजामा दुई देशका प्रशासनिक, अद्र्ध सैनिक सीमा सरक्षा बल र प्रहरी अधिकारीहरुको सहभागितामा इन्डो–नेपाल क्रस बोर्डर लागुऔषध विरुद्ध सचेतना तथा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

उक्त महासंघ नेपालभरि छरिएका लागु औषध तथा पुनःस्थापना केन्द्र्रहरुको छाता संगठन हो ।

प्रमुख आतिथि जिल्ला प्रसाशन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा दुबै देशका प्रशासनिक तथा सुरक्षा अधिकारीहरु वीच समन्वय तथा सहकार्यमा क्रियाशील रहेको बताउनु भयो ।

युवा पुस्तालाई बर्वाद गर्ने खालको यस्तो विकृतिलाई नियन्त्रण गर्नु हामी दुबै देशको राज्यको दायित्व भएकोले नागरिक समाजको समेत सहयोग अपरिहार्य हुने कुरामा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले जोड दिनु भयो ।


विशिष्ठ अतिथि रुपैडिहा नगरपालिकाका चेयरमैन डा. उमा शंकर वैश्यले नेपाली युवाहरु सिमानाको बजार रुपइडिहामा आएर निर्वाध रुपमा लागु औषध सेवन गरेर आफुलाई बर्वाद पारिरहेकोले यसको नियन्त्रणमा प्रहरी प्रशासनमा अहम् योगदान हुनुपर्ने विचार व्यक्त गर्नु हुँदै जनचेतना व्यापक रुपमा जागृत गर्नु पर्ने बताउनु भयो ।


उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगी, रुपैडिहा एसएसबी ४२ औं बाहिनीका इन्सपेक्टर अनुप रावत, जिल्ला प्रहरी कार्यालय बाँकेका लागु औषध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक यम बहादुर बुढामगर, रुपइडिहा थानाका एसआई विजय कुमारले पनि नागरिक समाज तथा यस क्षेत्रमा कार्यरत संघ संस्था तथा पत्रकारहरुको साथ र सहयोग बिना लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा सफलता पाउन सम्भव नहुने भएकोले सबैसंग सहयोगको अपिल गनु भयो ।

उक्त कार्यक्रममा नेपाल भारत संयु्क्त पत्रकार मञ्चका संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रुपैडिहाका वरिष्ठ पत्रकार मनीराम शर्मा र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव आशीष वर्माले सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध लागी परेको भए तापनि यो जटिल समस्याको गहिराईमा पुग्न नसकेको भन्दै रुपइडिहाका औषधि व्यवसायीहरुसंग समन्वय गरेर अलि कडा निगरानी गर्न सकियो भने यो विकराल समस्याको न्यूनीकरण हुन सक्ने धारणा राख्नु भयो ।

कार्यक्रममा गुल्म जमुनाहाका सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विन कुमार थापा, सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. ३० बागेश्वरी गण बाँकेका स.प्र.उ. विमल डाँगी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन वर्मा, जिल्ला प्रशासन कार्यलय बाँकेका वेदेश्वर गौतम, ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षकद्वय धनराज बुढाथोकी, खगेन्द्र विश्वकर्मा,
लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सोही अभियानका अभियन्ता श्रीमती राजी रावल र वुँदी सुनारले पनि आफ्नो अनुभव सुनाउँदै सुझाव दिनु भएको थियो भने रुपइडिहाका पत्रकार सञ्जय वर्माले पनि सुझाव दिएका थिए ।

उल्लेखनीय छ, औपचारिक कार्यक्रम शुरु हुनु पूर्व भारतको एसएसबी ४२ औं बी.एन. नानपारा कमाण्डेन्ट एसएसबी गंगा सिंह पनि आउनु भएको थियो ।

लागु औषध विरुद्ध दिवस समारोह मूल समिति बाँके, ईलाका प्रहरी कार्यालय जमुनाहाको व्यवस्थापनमा, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, सशस्त्र प्रहरी बल बागेश्वरी बाँके, एफ.डी.डी.आर.नेपाल बाँकेको समन्वयमा आयोजित कार्यक्रमा नेपालका वरिष्ठ पत्रकार कृष्ण अधिकारी, सीमावर्ती क्षेत्र भारतको रुपइडिहाका पत्रकारहरु एस.के. मधेशिया, सन्तोष शुक्ल, शेर सिंह कसौंधन, अंकित अग्रवाल, इरसाद हुसेन, श्याम मिश्रा, भीमसेन मिश्रा लगायतको सहभागिता रहेको थियो ।
लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा भोलि मंगलवार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीले जानकारी दिनु भयो ।

Previous Post

प्रेमिका धोका दिएको भन्दै फेसबुकमा स्टाटस लेखेर देहत्याग

Next Post

भ्रातृ संस्थाको महाधिवेशन गर्न महामन्त्री थापाको आग्रह

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार ११, मंगलवार ०४:०३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार ११, मंगलवार ०४:०३
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार ११, मंगलवार ०४:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार ११, मंगलवार ०४:०३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ असार ११, मंगलवार ०४:०३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ असार ११, मंगलवार ०४:०३
21
Next Post

भ्रातृ संस्थाको महाधिवेशन गर्न महामन्त्री थापाको आग्रह

बजेट राम्रो भएकाले बहुमतले पास भयोः अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार ११, मंगलवार ०४:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार ११, मंगलवार ०४:०३
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार ११, मंगलवार ०४:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार ११, मंगलवार ०४:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.