कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

६ पटक मन्त्री भयो भन्छन्, यस्तै तालले २० चोटि पनि खानुपर्ने हुन्छ: मन्त्री मनाङे

'मेरो जिल्ला बनिसकेपछि मलाई मन्त्री पनि चाहिँदैन'

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २९, मंगलवार २३:३३
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरूङ (दीपक मनाङे) ले कार्यभार सम्हालेका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार स्वतन्त्र सांसद मनाङे र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए।

उनीहरूले सोमबार नै शपथ लिएर कार्यभार सम्हालेका छन्।

कार्यभार सम्हाल्दै मन्त्री मनाङेले प्रदेश सभामा आफ्नो गतिविधि र भूमिकालाई लिएर गरिएका विभिन्न टिप्पणीप्रति लक्षित गर्दै जबाफसमेत दिएका थिए।

मनाङे जसको नेतृत्वमा सरकार बन्छ उतैतिर ढल्कने गरेका छन्। यसअघि उनी एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री नै थिए।

त्यो सरकार ढलेपछि नेपाली कांग्रेसका पाण्डे नेतृत्वको सरकारमा पनि मंगलबारदेखि उनी सहभागी छन्।
सोमबार मुख्यमन्त्री पाण्डेलाई स्वतन्त्र सांसद मनाङेले पनि विश्वास मत दिएका थिए। कांग्रेसका २७, राप्रपाका २, मनाङे र देवकोटासहित गरीी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए।

विश्वास मत दिएका मनाङे र देवकोटालाई मुख्यमन्त्रीले मन्त्री बनाएका हुन्। राप्रपा भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।
मन्त्री मनाङेले कार्यभार सम्हाल्दै यस्तै अवस्था रहने हो भने २० पटकसम्म पनि मन्त्री हुन सकिने बताए।

‘विश्वास मत माग्दै कांग्रेस सभापति (शेरबहादुर देउवा) ले सबैलाई पत्र पठाएको थियो, मलाई पनि पत्र आएको थियो,’ मनाङेले कार्यभार सम्हाल्दै पत्रकारहरूसँग भने, ‘मान्छेले ६ चोटि भन्छन्, यस्तै तालले गयो भने २० चोटि पनि मन्त्री खानुपर्ने हुन्छ, त्यो हाम्रो बाध्यता हो।’

आफूले आफ्नो ठाउँ (मनाङ) लाई हेरेर त्यहाँ विकास गर्नका लागि मन्त्री भएको दाबी पनि उनले गरेका थिए।

‘यदि मेरो जिल्ला राम्रो बनिसकेपछि मलाई यो मन्त्रालय पनि चाहिँदैन,’ मन्त्री मनाङेले भने, ‘यो मन्त्रालयमा मान्छेको अपेक्षा उच्च छ। बाटो सबै ढलान गर्न थाल्यो। कास्कीमा साइकलिङ र हाइकिङ गर्ने मेरो योजना थियो। तर जति वडामा गए नि! त्यहाँ आधा ढलान गरिसकेको छ, त्यहाँ अब बाटो बन्दैन पनि भनेको छु।’

मनाङे २०७४ र २०७९ मा मनाङको प्रदेश सभा क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा स्वतन्त्र सांसद भएका उनी दुई वर्षपछि नेकपा प्रवेश गर्दै खेलकुद मन्त्रीसमेत बनेका थिए। त्यसबेला एमालेका पृथ्वीसुब्बा गुरूङ मुख्यमन्त्री थिए। गुरूङ नेतृत्वको सरकार जोगाउन मनाङे त्यसबेला पनि निर्णायक थिए।

त्यसपछि २०७८ मा एमाले नेतृत्वको सरकार ढल्यो। त्यसपछि बनेको नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि मनाङे सहभागी भए। उनी त्यसबेला बहुमतका लागि निर्णायक थिए।

२०७९ को चुनावपछि एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वमा सरकार बन्यो। मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेशसमेत गरेका थिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघमा गठबन्धन बदलेपछि खगराज नेतृत्वको सरकार पनि ढल्यो। यसपछि गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्यो। यसबीचमा मनाङेले पनि आफू एकीकृत समाजवादीमा नरहेको र स्वतन्त्र हैसियतमा रहेको जानकारी प्रदेश सभा सचिवालयलाई दिए।

उनी एकीकृत समाजवादीमा नरहे पनि सरकार निर्माणमा भने निर्णायक भूमिकामै रहेका छन्। खगराज अधिकारी नेतृत्वको सरकारमा दोहोर्‍याएर मन्त्री बनेका उनी कांग्रेस नेतृत्वको सरकारमा पनि दोहोरिन पुगेका छन्।

 

Previous Post

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेलको टसमा ढिलाइ

Next Post

नेपाल र श्रीलंकाबीचको खेल रद्द

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
28
Next Post

नेपाल र श्रीलंकाबीचको खेल रद्द

नेपाल र श्रीलंकाबीचको खेल रद्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २९, मंगलवार २३:३३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.