कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

विदेशबाट फर्किएका युवाको आकर्षण मौरी पालनमा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

हिले, जेठ २३ गते । धनकुटाको पाख्रीबास–९ चुमाङ्गका शुक्र राई वैदेशिक रोजगारमा करिब आठ वर्षसम्म मलेसिया रहेर स्वदेश फर्किएपछि मौरीपालनमा रमाइरहनु भएको छ ।

सेरेना जातका माहुरीसहित दुई सय बढी आधुनिक मौरीघार रहेका छन् । विदेशी भूमिमा बगाउने पसिना स्वदेशमै बगाउन सके नेपालमा नै प्रशस्त आम्दानी गर्न सकिने भएकाले मौरी पालनाबाट गर्न थालेको उहाँको भनाइ छ ।

आफ्नै भूमिमा केही गर्ने र विदेश नजाने अठोटका साथ स्वदेश फर्किनुभएका राई मह र मौरीको आधुनिक घार बेचेरै वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । पालन गर्न सहज बजारको समस्या नभएको कारण यो व्यवसायमा लागेको उहाँको भनाइ छ ।  जिल्लामा प्रविधि, प्राविधिक तथा मौरीपालन पेसा प्राथमिकतामा नपर्ने गरेको उहाँको गुनासो छ ।

पाख्रीवास नगरपालिका–७ का कृषक जयकुमार राईले परम्परागत घारमा नै मैरी पालन गर्दै आउनु भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले दुई घारबाट सुरु गरेको मैरीपालन अहिले आएर १९ घार रहेका छन् । मह प्रति केजी १४ सयदेखि १६ सयसम्म बिक्री हुने गर्दछ । धेरै मेहनत नपर्ने र लगानी पनि कम भएकाले मैरी पालन गर्न सहज हुने गरेको कृषकको भनाइ छ । बजारको कुनै पनि समस्या नरहेको घरमै किन्न आउने गरेका र यसलाई बिस्तारै बढाउँदै लैजाने कृषक जयकुमार राईले बताउनुभयो ।

पछिल्लो समय धनकुटामा विदेशबाट फर्किएका युवा गाउँमै व्यावसायिक रूपमा मैरी पालनबाट मनग्गे आम्दानी लिँदै आएका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्क हेर्दा परम्परागत र आधुनिक घार गरी जम्मा ११ हजार ६ सय ८० घारमा सेरेना जातको माहुरी किसानले पालेका छन् ।

जसबाट वार्षिक २५.४ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । अधिकांश युवा विदेशबाट फर्किएर यो पेसामा रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धेरै पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बदल्दै अहिले गाउँमै व्यावसायिक मौरीपालन गर्न थालेपछि राम्रो आम्दानी गर्दै आएका हुन् ।

वर्षमा एक घारबाट २० किलोसम्म मह उत्पादन हुने गरेको छ । फापर, तोरी, विभिन्न फलफूल, साल, चिउरी जस्ता वनस्पति हुने धनकुटा माहुरी पालन व्यवसायको लागि उपयुक्त स्थान मानिने कृषि विज्ञहरूको भनाइ छ । धनकुटामा माहुरीसँग सम्बन्धित प्रविधि, प्राविधिकको कमी रहेको धनकुटा पाख्रिवासका अर्का कृषक दिलकुमार तामाङको भनाइ छ ।

जिल्लाको महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमी गाउँपालिकामा बढी मात्रामा मह उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क हेर्दा परम्परागत र आधुनिक घार गरी जम्मा ११ हजार ६ सय ८० घारमा सेरेना जातको माहुरी किसानले पालेका छन् । जसबाट वार्षिक २५.४ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाले युवालक्षित कार्यक्रम अन्तरगत माहुरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । पछिल्लो समय विदेशबाट फर्किएका युवा यो व्यवसायमा आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउनु हुन्छ । उत्पादन भएको मह स्थानीय बजारसहित तराईका बजार काठमाडौँ तथा कोशेलीको रूपमा विदेशसम्म पुग्ने गरेको छ ।

Previous Post

टी-२० विश्वकपमा भारतको विजयी शुरुवात

Next Post

अस्ट्रेलिया सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी नियन्त्रण गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने चेतावनी

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
28
Next Post

अस्ट्रेलिया सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी नियन्त्रण गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने चेतावनी

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २४, बिहीबार ०२:०५
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.