कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

सरकार समृद्धिको यात्रामा : मन्त्री भण्डारी

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १६, बुधबार १३:३४
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ १६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नकारात्मक भाष्यलाई अन्त्य गरेर सम्भावना र अवसरको खोजी गर्दै सरकार समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै मन्त्री भण्डारीले समृद्धिको यात्रामा देखिएका चुनौती र कठिनाइ अन्त्य गर्न सरकार केन्द्रित रहेको बताउनुभएको हो ।

“हाम्रो भाग्य र भविष्यको फैसला आफैँले गर्नुपर्नेछ । नीतिगत जटिलतालाई सहजीकरण गर्दै सफलता प्राप्तिको बाटोमा यात्रारत छौँ”, मन्त्री भण्डारीले भन्नुभयो, “कानुनी र संरचनात्मक सुधार अहिलेको आवश्यकता हो । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।” कृषिजन्य उत्पादनलाई आधार बनाउने, उद्योग र उद्यमशीलता प्रवद्र्धन सरकारको नीति रहेको बताउँदै उहाँले ‘स्टार्टअप’ प्रवद्र्धन गर्न ब्याजदरमा सहुलियत, रोजगारी वृद्धि तथा सेवा प्रवाहमा सुधार ल्याउन सरकार तल्लीन रहेको बताउनुभयो ।

गणतन्त्र आइसकेपछि केही भएन भन्ने भाष्य निर्माण गर्न खोजिए तापनि भूकम्प र कोरोना महामारीले सिर्जना गरेको प्रतिकूल अवस्थामा पनि मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मारेको मन्त्रीले बताउनुभयो । “सिँचाइ, सडक, ऊर्जा, शिक्षा तथा स्वास्थ्य क्षेत्रका उपलब्धिलाई राससको फोटो प्रदर्शनीले प्रष्ट्याएको छ”, उहाँले भन्नुभयो ।

बेरोजगारी राष्ट्रिय समस्याका रुपमा रहेको यथार्थ स्वीकार गर्दै सरकारले यसको अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभयो । “सम्भावना हाम्रो वरिपरि छ । केही हुँदैन भन्ने भाष्य निर्माण गरेर युवा जनशक्ति जसरी पलायन भइरहेका छन् । हामीले विदेशमा सम्भावना देख्छौँ, विदेशीले नेपालमा सम्भावना देखिरहेका छन्”, उहाँले भन्नुभयो, “आशालाई सम्भावनामा बदल्न सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित छ ।”

विदेशिएका जनशक्तिलाई फर्काउने राष्ट्रिय सङकल्पका साथ सरकार केन्द्रित भएको उहाँको भनाइ छ । “त्यसलाई बजेटले मुखरित गरेको छ । यसले नेपाली जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्दै टुङ्गोमा पुर्याउन सक्छ”, मन्त्री भण्डारीले भन्नुभयो । यसैबिच, राष्ट्रियसभा सदस्यद्वय गोपी अछामी र गङ्गा बेल्वासेले पनि राससको तस्वीर प्रदर्शनीको अवलोकन गर्नुभयो । आजै पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) नेता महेश्वर गहतराजले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । रासस

Previous Post

प्रचण्ड सरकारले बढाएन वृद्ध भत्ता, बढेन कर्मचारीको तलव पनि

Next Post

पशुपतिनाथका चारै ढोका खुला गरिने

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ १६, बुधबार १३:३४
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ १६, बुधबार १३:३४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ १६, बुधबार १३:३४
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ जेष्ठ १६, बुधबार १३:३४
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ जेष्ठ १६, बुधबार १३:३४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १६, बुधबार १३:३४
61
Next Post

पशुपतिनाथका चारै ढोका खुला गरिने

विपिन जोशीसहित एक सय २५ जनाको रिहाइको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ १६, बुधबार १३:३४
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ १६, बुधबार १३:३४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ १६, बुधबार १३:३४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ १६, बुधबार १३:३४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.