कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

शल्यक्रिया गर्न एक हप्तादेखि दुई वर्षसम्म पालो कुर्न बाध्य बिरामी

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १४, सोमबार १२:०९
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ १४ गते । नेपालका ठुला सरकारी अस्पतालमा सानोदेखि ठुलो शल्यक्रिया गर्नुपर्दा बिरामी एक हप्तादेखि दुई वर्षसम्म लाइन बस्न बाध्य छन् ।

महालेखा परीक्षणको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले देशका ठुला अस्पतालमा सामानयदेखि जटिल प्रकारको शल्यक्रिया गर्दा बिरामीले एक हप्तादेखि दुई वर्षसम्म बिरामी पालो कुर्नुपर्ने देखिएको हो ।

वीर अस्पताल
वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि एक हप्तादेखि तीन महिनासम्म, क्यान्सर तथा अन्य उपचारका लागि छ हप्ता, ट्युमर दुई हप्ता, इण्डोस्कोपी तीन हप्ता र युरोलोजी  कस्मेटिक सर्जरी एक वर्षसम्म बिरामी पालो कुर्न बाध्य छन् । साथै चिकित्सकबाट लेखिएको औषधी फार्मेसीमा नपाइने उक्त प्रतिवेदनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
बिरामी परीक्षण गर्न तीनदेखि ६ घण्टा प्रतीक्षा गर्नुपर्ने देखिएको छ । अस्पतालमा दुरबिनको सहायताले गर्ने शल्यक्रियाका लागि दुई महिना, यूरो सर्जरी गर्न चार हप्ता, नाक कानको शल्यक्रिया गर्न १२ हप्ता, नयाँ हेमोडाइलासिस सेवाका लागि चारदेखि पाँच महिना, ईन्डोस्कोपी गर्न एक हप्ता समय प्रतीक्षा गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालमा मेसिन उपकरणको अभावका कारण मिर्गौला ट्रन्सप्लान्ट, मुटुको जटिल शल्यक्रिया, विशेष चिकित्सकबााट गरीने ट्रमा सम्बन्धी उपचार, डेन्टल इम्प्लान्ट सेवा, थोरासिक उपचार सेवा, काडियाक भास्कुलर सेवा लगायतका सेवाहरु उपलब्ध हुन सकेको देखिर्दैन ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिसका लागि करिब सात सय बिरामी प्रतिक्षारत रहेको र बिरामीले सेवा लिन छ महिनादेखि एक वर्षसम्म पालो कुर्न बाध्य रहेका छन् ।

केन्द्रले भौतिक पूर्वाधारको विकास र आवश्यक जनशक्ति एवम् डायलासिस मेसिन व्यवस्था गरी सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह गरेको छ ।

भरतपुर अस्पताल
भरतपुर अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको कमीका कारण पत्थरी, हर्निया, टूयुमरलगायतको शल्यक्रियामा कम्तिमा तीन महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआर आई मेसिन, क्याथल्याब, मेसिन नभउको कारण बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको छ ।

कान्तिबाल अस्पताल
कान्तिबाल अस्पतालमा चिकितसकको सेवा लिन कम्तीमा दुईदेखि तीन घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ ।

त्यस्तै, हाइड्रोशिलको शल्यक्रिया गर्न छ महिनादेखि दुई वर्ष, सामान्य शल्यक्रिया गर्न तीन महिनादेखि एक वर्ष, जटिल शल्यक्रिया गर्न छ महिनादेखि दुई वर्षसम्म पातो कुर्न बिरामी बाध्य छन् ।

अस्पतालमा तीन वटा शल्य चिकित्सा कक्ष रहेकोमा दुईवटा चालु अवस्थामा छन् । अस्पतालमा ३३ शय्याको आईसीयु र ३० शय्याको सर्जिकल वार्ड भए तापनि आईसीयू सेवा आवश्यक पर्ने बिरामीलाई शय्या अभावका कारण अन्यत्र प्रेषण गर्नुपर्ने अवस्था छ ।

उक्त समस्या समाधान गरी गुणस्तरीय सेवा प्रदान गर्न र अस्पतालको सेवालाई प्रभावकारी बनाई बढी समय प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त गर्न महालेखा परीक्षणको सुझाव छ ।

Previous Post

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

Next Post

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १४, सोमबार १२:०९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १४, सोमबार १२:०९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १४, सोमबार १२:०९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १४, सोमबार १२:०९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ जेष्ठ १४, सोमबार १२:०९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ जेष्ठ १४, सोमबार १२:०९
21
Next Post

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

गण्डकी सरकार ढल्यो, पाण्डेलाई नियुक्ति गर्न परमादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १४, सोमबार १२:०९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १४, सोमबार १२:०९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १४, सोमबार १२:०९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १४, सोमबार १२:०९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.