कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

प्रदेशसभा बैठक शुक्रबार, कांग्रेसले बहिष्कार गर्ने

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १०, बिहीबार १०:०३
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, जेठ १० गते । गण्डकी प्रदेशसभाको बैठक शुक्रबारलाई आह्वान भएको छ । वैशाख २३ गते भएको बैठकमा नेपाली कांग्रेसको नाराबाजीबिच मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणापछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

सभामुख कृष्णप्रसाद धितालले शुक्रबार दिउँसो ३ बजेलाई बैठक आह्वान गरिएको जानकारी दिनुहुँदै दलहरुले समस्या समाधान गरी अघि बढ्ने अपेक्षा सुनाउनुभयो । “बैठक ३ बजे भनिएको छ, भोलि नै कार्याव्यवस्थाको बैठक हुन्छ । दलहरु बैठकमा आउँछन्, आउँदैनन्, अझै यकीन भएको छैन,” उहाँले भन्नुभयो ।

असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता प्रदेश सरकारलाई छ । त्यसअघि बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

६० सदस्यीय प्रदेशसभामा ३० मत पाउनुभएका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणापछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अदालत जानुभएको थियो । यता, प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

कांग्रेसको रिटमाथि निरन्तर सुनवाइ भईरहेको अवस्थामा कामचलाउ हैसियतको सरकारले आह्वान गरेको बैठकमा नेपाली कांग्रेसको गम्भीर असहमति रहेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले उल्लेख गर्नुभयो । उहाँले बैठक बहिष्कार गर्नेसमेत प्रष्ट पार्नुभयो । “मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता रहदैन ।”

प्रदेशसभाको अर्काे दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि शुक्रबारको बैठकमा उपस्थित नहुने भएका छन् । औपचारिक रुपमा बहिष्कार घोषणा नगरेको राप्रपाका दुई सांसद नै काठमाडौंमा छन् । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले शुक्रबारबाट पार्टीको केन्द्रीय समिति बैठक रहेकाले आफूहरु राजधानीमा रहेको जानकारी दिनुभयो ।

ठूला दलहरुले समस्या समाधानमा अगुवाइ गर्नुपर्नेमा उहाँको जोड छ । “जिम्मेवारी लिनुपर्ने ठूलो दलले हो । तपाईहरु मिल्नुहुन्न भने हामीलाई नेतृत्व दिनुहोस् भनेका छौँ । अहिले पार्टीको बैठक परेकाले बैठकमा हामी उपस्थित हुने अवस्था रहेन ।”

गएको चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीको नियुक्ति नै असंवैधानिक भएको दाबी गर्दै त्यस बेला पनि कांग्रेस सर्वाेच्च गएको थियो । त्यो रिट सर्वाेच्चले वैशाख १७ गते खारेज गर्दै सरकारलाई विश्वासको मत लिने बाटो खोलिदिएको थियो ।

Previous Post

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

Next Post

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
21
Next Post

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १०, बिहीबार १०:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.