कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य बैंक वित्त

डुडुवा बाँके कम्दिमा इन्फिनिटी लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ ५, शनिबार १७:१९
0
20
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

 बाँके । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले डुडुवा गाँउपालिका कम्दि शाखाले समुहका सदस्यहरुको लागि गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा आवद्ध सदस्यलाई व्यवस्थित रुपमा कारोवार गर्न तथा वित्तिय अनुशासन कला सिकाउने उद्देश्यले कार्यक्रम गरेको हो ।

इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयको सहजिकरण र कम्दि शाखा डुडुवा गाँउपालिका शाखाको आयोजनामा समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अनुगमन विभाग अधिकृत प्रकाश अधिकारी ले गोष्ठीको सहजिकरण गर्दै वित्तिय संस्थामा कारोवार गर्दा हुने फाइदा, कर्जाको सदुपयोग कसरी गर्ने, बचत कसरी गर्ने वित्तिय संस्थाको संरचना, वित्तिय संस्थाले गर्ने कार्य, मोवाइल बैंकिङ सेवाका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा सम्बन्धमा समुहका सदस्यलाई जानकारी गराउनु भएको थियो ।

उहाँले पछिल्लो समय केहि व्यक्ति समुहले वित्तिय संस्था प्रत्ति नकारात्मक भ्रम फैलाईरहेकोले त्यसकुराको पछि नलाग्न आग्रह गर्नुभयो ।
आफनो नाममा ऋण निकालेर अरुलाई दिने, ऋण लिएर सही ठाउँमा प्रयोग नगर्ने र पछि संस्थालाई दोष दिने भएकाले यसमा समुह सदस्य संग वित्तिय साक्षरताको ज्ञान हुन आवश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डुडुवा गाँउपालिका वडा नम्बर ०५ का वडा अध्यक्ष  झंक बहादुर  थापाले  कर्जालाई सही सदुपयोग गर्नु पर्नेमा बताउँदै वित्तिय संस्था बाट कारोवार गर्दा राम्रो संग बुझेर मात्र कारोवार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड कम्दि शाखा प्रवन्धक अ्मित्रा चौधरिले शाखाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा कम्दि शाखा अन्तर्गत रहेका ६९ बटा समुहका ६४ जना सदस्यको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा ४ वटा समुहलाई वार्षिक समुह मूल्याङ्कनको आधारमा पुस्कार समेत प्रदान गरिएको छ

मुना बुढा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका कार्यक्रमको सञ्चालन डुडुवा गाँउपालिका  शाखाका कर्मचारी कविता खत्रीले संचालन  गर्नु भएको थियो ।

Previous Post

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन : महासचिव मोहम्म इस्तियाक राई

Next Post

हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ ५, शनिबार १७:१९
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ ५, शनिबार १७:१९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ ५, शनिबार १७:१९
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ जेष्ठ ५, शनिबार १७:१९
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ जेष्ठ ५, शनिबार १७:१९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ ५, शनिबार १७:१९
61
Next Post

हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ ५, शनिबार १७:१९
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ ५, शनिबार १७:१९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ ५, शनिबार १७:१९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ ५, शनिबार १७:१९
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.