कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार १४:५९
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ ।

सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो ।

सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुने बताइएको छ ।

यश प्रणाली सुरुवात संगै जग्गा नापजाँच वडाबाटै सम्बन्धीत वडाको अमिनबाट हुने छ भने सर्जिमिन मुचुल्का साधियार हस्ताक्षर १५ दिने सुचना सम्पुर्ण वडाबाट हुने र प्रमाणपत्र लिन मात्रै नगरपालिका आउनुपर्ने हुन्छ भने राजस्व समेत सम्बन्धित वडाबाट नै तिर्न सकिने छ ।

अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका मेयर नरु लाल चौधरीले युग अनुसारको सेवा प्रवाह गर्नु हाम्रो जिम्मेवारी रहेको र सरकारले बनाएको पोलेसी भित्र रहर हामिले घोराही उपमहानगरपालिकालाई प्रबिधि मैत्री बनाउने कदममा पाइला चालेका छौ र यो अनलाइन नक्सा पाश प्रणालीले स्थानीय नगरबासीलाई घरमै बसेर सेवा लिन सकिने बाताबरण तयार गरेको बताएका छन् ।

त्यस्तै आजनै घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणाली मार्फत सेवाग्राहीलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । प्रणाली सुरुवात संगै चुडामणि घर्ती मगरले पहिलो प्रमाणपत्र प्राप्त गरेको घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसिले जानकारी दिनुभएको छ ।

निन्जा इन्फोसिस प्रालीले तयार गरेर हस्तान्तरण गरेको अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा निन्जा इन्फोसिसका सफ्टवेयर इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

निन्जा इन्फोसिस प्रालीले स्थानीय तहलाई प्रबिधि मैत्री बनाउन र पुर्णतया डिजिटलाइट गर्न ईपालिका सफ्टवेयरको निर्माण समेत गरेको छ र सोही प्रणालीको एउटा मोडुलरको रुपमा घर नक्सा पाश प्रणाली रहेको निन्जा इन्फोसिस प्रालीका प्रबन्ध निर्देशक सागर देवकोटाले बताएका छन्।

देवकोटाका अनुसार अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुनुका साथै डाटाहरुको रेकर्ड कति दर्ता भए, कति इजाजत गए जस्ता सम्पुर्ण रेकर्डहरु तुरुन्त हेर्न मिल्ने हुँदा सेवा दिने र सेवा लिने दुबैमा सहजता हुने बताएका छन् ।

अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषि राम केसी, पुर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, इन्जिनियर मधुसूदन खतिवडा लगायतको सहभागीता रहेको थियो ।

Previous Post

आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली बनाइँदै

Next Post

आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छ : नेता कोइराला

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २२, सोमबार १४:५९
60
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २२, सोमबार १४:५९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २२, सोमबार १४:५९
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ २२, सोमबार १४:५९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ २२, सोमबार १४:५९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार १४:५९
61
Next Post

आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छ : नेता कोइराला

विवाहमा आएका ३५ महिला बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २२, सोमबार १४:५९
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २२, सोमबार १४:५९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ २२, सोमबार १४:५९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २२, सोमबार १४:५९
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.