कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

प्रेस चौतारी बाँकेले गर्‍यो नगद सहित २ जना पत्रकारलाई सम्मान

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार १३:२६
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : प्रेस चौतारी नेपालको २६ स्थपना दिवसको अवसरमा आयोजित मिडियाको दिगो पनका लागि जनप्रतिनिधिको विसय भुमिका र अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरिएको छ ।

२६ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो ।

कार्यक्रम बिष्टस्ट अतिथि नेपालगन्ज उपमहानगर पालिकाका मेयर प्रसन्त विस्तले भने ने ग उपमहा नगर पालिकाले एक हफ्ता भित्र सञ्चार विधि बनाए र संस्था गत बनाउने छ र सम्पुर्ण सन्चार र पत्रकार सग हाते मालो गरेर अगाडि बढने विश्वास दिनु भयो ।

कार्यक्रममा बोल्दै खजुरा गाउँ पालिकाका अध्यक्ष तुफानले भने स्थानीय सरकार र पत्रकार सग मिलेर कसरी लैजानु पर्छ हामी एक आर्काको साथ दिनु पर्नेछ हामी संचारका लागी बजेट निकाले कै छु तर सञ्चारमा खासै संरक्षण प्रयोग नहुने भएकोले जे समस्या देखा पर्‍यो र अब एउटा नितिगत रूपमा संचार निति बनाएर पालिकाले सस्थागत रूपमा प्रयोग गर्नु पर्छ खजुरा गाउँपालिकामा छिट्टै सञ्चार निति तयार गरेर यसलाई संस्थागत गरेर सस्थागत रुपबाट हामीलाई पनि सहज हुने तुफानले भने ।
स्वागत मन्तव्य प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष विनोद भटटराईले गर्नु भएको थियोे ।

संस्थापक उपाध्यक्ष शिव डोटेलले भने अहिलेको समयमा खोज पत्रकारितको कमि रहेको बताउनु भएको छ उहाँले अहिलेको युगमा रेडियो टेलीभिजन हेर्न छ्ाडेका छ्न बताउनु भयो वहाँले अहिले स्मार्त फोनबाट बात मात्र समाचार हेर्न गरेको गुनासो गर्नु भयो अहिले मिडिया नै धरापमा परेको बताउनु भयो । यस कार्यक्रमका अतिथिलुम्बिनी प्रदेश संसद दुर्गा चौधरी,नेपाल पत्रकार महा सघका उपध्यक्ष सगीन शर्मा, प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य रुद्र सुबेदीले आफ्नो मन्तव्य राख्नु भएको थियोे , प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली ,लगायत सुभाकामना सहित मन्तव्य राख्नु भएको थियो।

नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले भने
प्रेस चौतारी बाँकेले बिभिन्न चुनौतीलाई सामना गर्दै आज २६ औं स्थापना दिवश मनाउन सफल भएको उहाँले बताउनुभयो सञ्चार क्षेत्रमा पत्रकारको महत्वपुर्ण भुमिका रहने भएको हुनाले पत्रकारलाई प्रोत्सान गर्न सम्मान कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँले भन्नु भयो ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा रेशम विरही पत्रकारिता पुरस्कारबाट
संस्था प्रति पुराएको योगदानका साथै लामो समय बाँकेमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर काम गरिरहनुभएका नगद पुरस्कार सहित दैनिक नेपालगन्जको प्रकासक सम्पादक झलक गैरे र पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको सरला सुबेदीलाई दुबै जनालाई नगद सहित कदर पत्रबाट सम्मानित गरिएको हो कार्यक्रम संचालक प्रेस चाैतारी सचीव कमल डाँगीले गर्नु भएको थियो स्थापना दिवशको अवसरमा गुनारिया होटेल गनापुरमा कार्यक्रम गरिएको थियो ।

Previous Post

कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन् : राष्ट्रपति पौडेल

Next Post

सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार १३:२६
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २२, सोमबार १३:२६
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २२, सोमबार १३:२६
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २२, सोमबार १३:२६
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ २२, सोमबार १३:२६
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ २२, सोमबार १३:२६
19
Next Post

सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली

आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली बनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार १३:२६
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २२, सोमबार १३:२६
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २२, सोमबार १३:२६
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २२, सोमबार १३:२६
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.