कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

२५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २१, आईतवार ०२:२६
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

रुकुमपश्चिम, माघ २१ गते । भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।

रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार बहुउद्देश्यीय नगदसहित भूकम्प प्रभावितका लागि अस्थायी आवास, शौचालय र खानेपानी ट्याङ्कीको व्यवस्थापन गर्न सहयोग गरिएको हो । प्रति परिवार ८७ हजारका दरले २५० घरपरिवारलाई सहयोग उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । अहिलेसम्म पहिलो किस्ता बापत प्रति परिवार ५४ हजार पाँच सय रुपियाँका दरले सबै लाभग्राहीहरूको खातामा रकम निकासा गरिसकेको संयोजक थापाले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएका संरचनाहरूको जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला तथा पालिकास्थित अन्य सरोकारवाला निकायहरूको उपस्थितिमा संयुक्त अनुगमन समेत सम्पन्न भइसकेको छ । लाभग्राहीहरूको खातामा अन्तिम किस्ता बापतको रकम पठाउने तयारी भइरहेको कार्यक्रमका योजना, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय नगद सहयोग

यसै गरी रेडक्रसले बहुउद्देश्यीय नगद सहयोग अन्तर्गत एक हजार २०२ घरधुरीलाई थप सहयोग गरेको छ । दुई वटै स्थानीय तहका सम्बन्धित वडा कार्यालयले छनौट गरी पठाएका ज्येष्ठ नागरिक, दीर्घ रोगी, एकल महिला, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका लाभग्राहीहरूमध्येबाट १५ हजारका दरले थप एक करोड ८० लाख ३० हजार रुपियाँ लाभग्राहीहरूको खातामा पठाइसकेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

सानीभेरी गाउँपालिका ४ का भूकम्प पीडित धने विष्टले खुसी हुँदै भन्नुभयो, ‘भूकम्पमा परी मेरो घर र शौचालय भत्कियो, रेडक्रसबाट प्राप्त भएको सहयोगले अहिले अस्थायी आवास र शौचालयका साथै हात धुनको लागि पानी ट्याङ्की समेत व्यवस्थापन गरिसकेको छु ।’ सहयोगका लागि उहाँले रेडक्रस प्रति आभार व्यक्त गर्नुभयो ।

त्यसै गरी सानीभेरी गाउँपालिका वडा नम्बर ११ की सरिता बि.क.ले रेडक्रसमार्फत प्राप्त गरेको बहुउद्देश्यीय नगद शौचालय निर्माणमा खर्च गरेको बताउनुभयो । सहयोग उपलब्ध गराएकोमा खुसी हुँदै उहाँले रेडक्रसलाई धन्यवाद दिनुभयो ।

रेडक्रसले सम्बन्धित पालिकामार्फत लाभग्राही कायम भएका भूकम्प प्रभावितहरूलाई अस्थायी आवास, शौचालय र खानेपानीको ट्याङ्की सहित बहुउद्देश्यीय प्रयोजनका लागि नगद रकम सहयोग गरेको हो । रेडक्रसबाट सहयोग लिएका भूकम्प प्रभावितहरूले सरकारले दिएको सहयोग रकम भने पाउने छैनन् ।

Previous Post

माओवादीको विधान अधिवेशन, हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

Next Post

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २१, आईतवार ०२:२६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २१, आईतवार ०२:२६
135
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २१, आईतवार ०२:२६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २१, आईतवार ०२:२६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २१, आईतवार ०२:२६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २१, आईतवार ०२:२६
21
Next Post

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे

वर्ष पुरुष र महिला खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २१, आईतवार ०२:२६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २१, आईतवार ०२:२६
135

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २१, आईतवार ०२:२६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २१, आईतवार ०२:२६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.