कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

कर्णालीमा सात जना प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकमा छनोट

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १७, बुधबार १२:२३
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । मंगलबार विहानदेखि कर्णाली प्रदेशका सात जना प्रधानाध्यापकले बधाई खाईरहेका छन् । समर्थक तथा शुभचिन्तकहरुले प्रदेशको उत्कृष्ट प्रधानाध्यापक छनोट भएको भन्दै बधाई दिइएका हुन् । यसक्रममा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा पत्रकार समूह अनामनगरलाई लेखेको पत्रलाई आधार मानिएको छ ।

शिक्षा पत्रकार समूहले सार्वजनिक शिक्षाको अभ्यासमा खटिएका नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रधानाध्यापकहरुको प्रोफाइल स्टोरी लेखन गर्दैछ । देशभरका प्रधानाध्यापकहरुको स्टोरी लेख्न थालेको हो । त्यसका लागि कर्णाली प्रदेश अन्र्तगत सामाजिक विकास ‘मन्त्रालयसँग सुची माग गरेको थियो ।’ मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले भने ।

केही मापदण्ड वा सूचक, अध्ययनहरुबाट कुनैपनि वस्तु, व्यक्ति वा संस्था उत्कृष्ट छनोट हुनुपर्ने हो । तर, सामाजिक विकास मन्त्रालयले त्यसरी हालसम्म कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन । ‘हामीले त्यसरी अध्ययन नै गरेर प्रतिवेदन निकालेका छैनौं ।’ अधिकृत सुनारले भने ।

उत्कृष्ट भनिएका शिक्षकहरु सूचकका आधारबाट छनोट नभई स्टोरी लेख्न लायक मानेर मन्त्रालयले स्वमूल्यांकन गरी सूची पठाइएको अधिकृत सुनारले बताए । ‘शिक्षा पत्रकार समूहले स्टोरी लेख्न लायक प्रधानाध्यापकहरुको सूची मागेपछि सार्वजनिक शिक्षा सुधारमा प्रयास गरिरहेका प्रधानाध्यापकहरुको नाम समावेश गरिएको हो । उहाँहरु उत्कृष्ट नै हो भन्ने छैन ।’ अधिकृत सुनारले भने, ‘हामीले पत्रमै उत्कृष्ट नलेखे हुने थियो । गल्ती भयो ।’

यी हुन् सूचीमा रहेका प्रधानाध्यापक

मन्त्रालयले सूचीकरण गरी पठाएका सात जना प्रधानाध्यापक रहेका छन् ।

उनिहरुमध्ये बराहताल गाउँपालिकाको बड्डीचौरस्थित जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल, पातारासी गाउँपालिका रिनीस्थित सरस्वती माध्यामिक विद्यालयका भिमबहादुर विक, अमरज्योती नमूना माध्यामिक विद्यालयका खगेन्द्र थापा, जन नमूना माध्यामिक विद्यालयका यामबहादुर श्रेष्ठ, गुराँस गाउँपालिकास्थित पार्वती माध्यामिक विद्यालयका नगेन्द्रबहादुर शाही, मुगुम कार्मारुङ आवासीय माध्यामिक विद्यालयका कुशल शाही र एसओएस हर्मन माईनर माध्याविक विद्यालयका हरिहर बस्नेत रहेका छन् ।

Previous Post

बंगलादेशलाई नेपालको १७० रनको चुनौती

Next Post

पूर्वमन्त्री नेम्वाङलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १७, बुधबार १२:२३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १७, बुधबार १२:२३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १७, बुधबार १२:२३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १७, बुधबार १२:२३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १७, बुधबार १२:२३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १७, बुधबार १२:२३
21
Next Post

पूर्वमन्त्री नेम्वाङलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

पशुपन्छी अनुसन्धानका लागि आइएलआरआइसँग सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १७, बुधबार १२:२३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १७, बुधबार १२:२३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १७, बुधबार १२:२३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १७, बुधबार १२:२३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.