कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

जनताले व्यवस्थाको विकल्प खोजेका छैनन् : मुख्यमन्त्री जम्कट्टेल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १६, मंगलवार १३:५२
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, माघ १६ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताले व्यवस्थाको विकल्प नखोजेको स्पष्ट पार्नुभएको छ। सहिद दिवस २०८० को सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्दै समानुपातिक, समावेशी, विकास सहितको व्यवस्थाप्रति जनता सन्तुष्ट रहेको बताउनुभयो।

‘‘जनताका छोराछोरी मन्त्री, मुख्यमन्त्री भएको सामन्ती तत्त्वलाई मन परेको छैन, उनीहरु छटपटाइरहेका छन्, त्यही तत्त्वले मात्रै अहिलेको व्यवस्थाको विरोध गरेको हो’’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो।

सामाजिक सुरक्षाका निमित्त लडेको स्मरण गराउँदै उहाँले बागमती प्रदेशका सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारको जीवन निर्वाहसँग जोड्ने कार्यक्रम पनि आवश्यक रहेको बताउनुभयो। राज्यले खर्च गर्ने बजेट आम नागरिकको जीवन निर्वाहसँग जोडिने हुनुपर्नेमा उहाँले जोडदिनुभयो।

बागमती प्रदेश सरकारले शिक्षामा आवासीय व्यवस्था सहितको मोडेल बनाउने तयारी गरिरहेको जानकारी दिनुहुँदै प्राविधिक शिक्षा ९ देखि १२ कक्षा बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले व्यवस्था परिवर्तन पश्चात् जनताको अवस्था परिवर्तन गर्न लागिपरेको बताउनुभएको छ। प्रदेश सरकार गठन भएको ६ वर्षको अवधिमा ऐन बनाउने क्रम जारी रहनुका साथै कार्यान्वयनको पाटोमा पनि निरन्तर अगाडि बढिरहेको उहाँको भनाइ छ।

सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै सहिद वासुदेव स्मृति पत्रकारिता पुरस्कारबाट नवराज शर्मा र नवराज न्यौपानेलाई नगदसहित सम्मानपत्रसहित सम्मानित गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, रिपोटर्स नेपालका अध्यक्ष ऋषि धमला, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने, पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Previous Post

एमालेको तीन दिने प्रशिक्षण सुरु

Next Post

जनताको मुद्दा सम्बोधन गराउन जनपरिचालनमार्फत दवाव : महासचिव पोखरेल

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १६, मंगलवार १३:५२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १६, मंगलवार १३:५२
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १६, मंगलवार १३:५२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १६, मंगलवार १३:५२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १६, मंगलवार १३:५२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १६, मंगलवार १३:५२
21
Next Post

जनताको मुद्दा सम्बोधन गराउन जनपरिचालनमार्फत दवाव : महासचिव पोखरेल

गाडीको ठक्करबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १६, मंगलवार १३:५२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १६, मंगलवार १३:५२
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १६, मंगलवार १३:५२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १६, मंगलवार १३:५२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.