कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको दोस्रो त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १३, शनिबार ०९:५१
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज–  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेले आज माघ १२ गते कार्यालयको सभाहलमा आ.व. २०८०/८१ को दोस्रो त्रैमासिक समिक्षा गोष्ठी” सम्पन्न गरेको छ ।

नेपालगञ्जले जनशक्तिको अभावको कारण लक्ष अनुसारको प्रगति गर्न कठिन हुने गरेको बताईएको छ । शुक्रबार नेपालगञ्जमा आयोजित दोस्रो चौमासिक समिक्षा कार्यक्रमका अवसरमा कार्यालय प्रमुख अमित भुषण सुमनले सो कुरा बताएका हुन ।

उनले मन्त्रालयको अत्यन्तै कम प्राथामिकतामा रहेको आफ्नो कार्यालय अन्तरगत एक डिभिजनल कार्यालय सहित ६ वटा जिल्लाका लागि ९ जना जनशक्तिले खाद्य अनुज्ञापत्र जारी गर्नु, बजार अनुगमन, सेम्पल संकलन गर्नु, लगायतका कार्यसम्पादन गर्नु आफुहरुको बाध्यता रहेको सो अवसरमा उनले बताए ।

यस कार्यालयले यस ३ महिनाको अवधिमा विभिन्न प्रकारका खाद्य व्यवसाय अनुगमन गरेको र उपभोग्य मिति सकिएको, लेवल विवरण नभएको तथा अन्य कैफियत देखिएका खाद्य वस्तुहरु लगभग रु. १,४५,६९० बराबरको जफत नष्ट गरेको छ।

यस कार्यालय अन्तर्गत प्रयोगशालामा ८०५ वटा खाद्य तथा दाना नमुनाहरु विश्लेषण भएकोमा २१ वटा नमुनाहरुमा कैफियत देखिएको थियो। उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको वार्षिक प्रगति प्रतिवेदन खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रस्तुत गर्दै कार्यालयको वित्तीय प्रतिशत, भारित प्रतिशत र राजश्व संकलन रहेको जानकारी गराउनुभयो।

उहाँले प्रगति कम हुनुको कारण अन्तिममा मात्र बजेट प्राप्त भएको र दरबन्दी अनुसार कर्मचारी नभएको बताउनुभयो।

यसै गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दाङको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख उज्जल रायमाझीले लक्ष्य अनुसार प्रगति भएको बताउनुभयो। यस आवधिमा कार्यालयले ७६ पटक व्यवसाय अनुगमन गरेको थियो।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका सचिव प्रभात कुमार ठकुरीले यस कार्यालयले खाद्य स्वच्छताको क्षेत्रमा राम्रो काम गरेको भए पनि बजारमा अस्वच्छ तथा कम गुणस्तरका सामानको विगविगी रहेको पाइएकोले आगामी दिनमा कार्यालयले अझै प्रभावकारी रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघका सचिव कमल डाँगीले सरकारी कार्यालय र पत्रकार बिचको अन्तरक्रियाले जनतामा सहि समाचार सम्प्रेषण हुने भएकोले यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आर्थिक बर्ष २०८०-८१ मा चालु र पूँजीगत गरि २ करोड ४४ लाख १० हजार बजेट मध्ये ८९ प्रतिशत खर्च गरेको छ ।

कार्यक्रममा बाणिज्य कार्यालय बाँकेका विष्णु प्रसाद धिताल, पशु तथा भेटनरी अस्पताल नेपालगञ्जका प्रमुख कमला अधिकधारी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभात कुमार ठकुरीलगायतले आ-आफ्नो सुझाव दिएका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यालयका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले कार्यालयले यस क्षेत्रको खाद्य स्वच्छता कायम गर्न नियमित काम गरिरहेको बताउनुभयो। खाद्य स्वच्छता एउटा निकायको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवालालाई साथ सहयोगको लागि आवान गर्नुभयो।

कार्यक्रममा विभिन्न सरकारी निकायका कार्यालय प्रमुख/प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता कर्मी, विभिन्न संघ/संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो। खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले संचालन गरेको कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत अन्जु हुमागाँईले स्वागत मन्तव्य राख्नु भएको थियो।

 

Previous Post

अध्यक्ष ओलीसँग सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनको शिष्टाचार भेट

Next Post

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १३, शनिबार ०९:५१
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १३, शनिबार ०९:५१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १३, शनिबार ०९:५१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १३, शनिबार ०९:५१
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ १३, शनिबार ०९:५१
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ १३, शनिबार ०९:५१
19
Next Post

यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

धरहरा पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १३, शनिबार ०९:५१
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १३, शनिबार ०९:५१
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १३, शनिबार ०९:५१
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १३, शनिबार ०९:५१
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.