कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार काउचा मगरलाई जनताको लोभलाग्दो स्नेह

by
२०७९ जेष्ठ ११, बुधबार ०५:०५
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : बैशाख ३० गते देशैभरी हुन लागेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको कार्यक्रम लगभग सकिन लागेको छ । २७ गते राती १२ बजे पछि सुरु हुने मौन अवधी संगै चुनावी अभियान सकिदै छ ।

चुनाव घोषणा भए संगै हालसम्मको अवस्थामा बाँकेको खजुरा र खजुरा वडा नम्बर ३ जहिल्यै चर्चामा रह्यो । युवा पुस्तालाई एमालेले बिश्वास गरेको अध्यक्ष पद र खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकास काउचा मगतलाई वडाबासीले देखाएको स्नेह चर्चा गर्ने लायकको छ ।

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर, एमालेबाट पुर्ण बहादुर भण्डारी र गठबन्धनबाट कांग्रेसका रमेश सिजाली प्रतिस्पर्धामा छन् । तर खजुरा ३ मा सबैभन्दा बढी चर्चा र वडाबासीको स्नेह स्वतन्त्र उम्मेदवार काउचा मगरले प्राप्त गरेका छन् ।

खजुरा तिनका अपबाद बाहेकका सबै युवा जमातको साथ मिलेको छ भने काउचालाई हरेक घरबाट एक एक दिन पालैपालो घरदैलो अभियानमा सघाउने अभियान पनि खजुरा ३ को बि गाउँ, धौलागिरी, क गाउँ र खजुरा बजार लाइनमा समेत चल्यो ।

सबै दल र सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेकै थिए, त्यो उम्मेदवारको धर्म र अधिकार पनि हो, आफ्नो लागी मत माग्नु तर स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर वडाबासीको घरदैलोमा पुग्दा देखिने दृश्य भने अनौठो प्राय हुन्थे ।

उनी जहाँ जहाँ पुग्थे, स्थानीयहरु थालिमा अबिर, अक्षता, दुबोको माला, खादा सहित उनको स्वागत संगै जितको आशिर्वाद दिएका हुन्थे ।

चुनावको मुखमा उम्मेदवार संग मतदाताको यस्तो दृश्य बिरलै देख्न पाइन्छ तर स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरको हकमा हरेक दिन हरेक घरमा देखिने र दोहोरिने दृश्य थियो ।

आफुले निर्वाचन आयोगबाट पाएको चुनाव चिन्ह ‘खानेपानीको धारा’ अङ्कित झन्डा र राष्ट्रिय झण्डा सहित स्वतन्त्र रुपमा गाउँबाट निस्किएको ठूलो दलबल सहित चुनावी अभियान पनि आफैमा लोभलाग्दो थियो ।

त्यही दृश्य अनि माहोलकै कारण खजुरा ३ मा राजनैतिक दल र दलका उम्मेदवार हार नजिकको अनुभव गर्न थालेको नजिकका स्रोतले बताउन थालेका छन् ।

Previous Post

डोटीमा बस दुर्घटना अपडेट: पाँच जनाको अवस्था जटिल, एक बेपत्ता

Next Post

‘ब्युटी प्याजेन्ट’ का नाममा- बेहोस बनाएर बलात्कार

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
44
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
30
Next Post

‘ब्युटी प्याजेन्ट’ का नाममा- बेहोस बनाएर बलात्कार

एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
44

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०५:०५
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.