कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

उद्योग व्यवसाय नफष्टाएसम्म मुलुक समृद्ध हुन सक्दैन

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ ९, मंगलवार १४:२१
0
18
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ नेपाल उद्योग तथा व्यवसायी महासंघ, जिल्ला कार्यसमिति बाँकेको सचिवालय विधिवत रुपमा उद्घाटन गरिएको छ ।

महासंघका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा आज मंगलवार सम्पन्न एक कार्यक्रम वीच नेपालगन्जको न्यूरोडमा रहेको घरमा सचिवालय स्थापना गरिएको छ ।

सचिवालयको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले, बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले देशमा उद्योग व्यवसाय नफष्टाएसम्म मुलुक समृद्ध हुन सक्दैन भन्दै सरकारले उद्योग व्यवसायलाई फष्टाउने खालका नीति नियम तर्जूमा गर्दै राष्ट्रिय पूँजिपतिलाई प्रोत्साहित गर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष कक्षपतिले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा नेतृत्व सहित एक वहुमत ल्याउनको लागि कसैलाई नबोकेर यही महासंघ भित्र दरिलो अभ्यास गर्दै जानुपर्ने कुरामा जोड दिनु भयो ।

नेकपा एमालेले पार्टी अध्यक्ष के.पि. ओलीको नेतृत्वमा गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म सम्पन्न “समृद्धिका लागि संकल्प यात्रा” मा सहभागी हुनु भएका कक्षपतिले यात्राका क्रममा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, एमाले कार्यकर्ता लगायत सर्वसाधारणसंग गरिएको सम्वाद र अन्तरक्रियाबाट संकलित विचार, जनताका आकाँक्षा र समस्या लगायत समेटिएका ७५१ बुँदे माग सहितकोे ध्यानाकर्षण पत्र पार्टी अध्यक्ष ओलीले आज मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको उल्लेख गर्नुभयो ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कर्माचार्यले पार्टीको भातृ संगठन यो महासंघले उद्योग व्यवसायीको हक हितका साथै पार्टीलाई पनि बल पुर्‍याउने खालका काम गरेर पार्टीले पनि सम्मान गर्ने गरी क्रियाशील हुन शुभकामना दिनु भयो ।

त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका उक्त महासंघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपाल उद्योग तथा व्यवसायी महासंघ नेपाल उद्योग वाणिज्य महासंघ जत्तिकै समान हैसियत भएको संगठन भएको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिले उद्योगी व्यवसायीहरुको हकहितको लागि समर्पित हुँदै नेकपा एमालेको सिद्धान्त, नीति तथा कार्यक्रमलाई पनि सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

महासंघका अध्यक्ष भीम बहादुर रानाभाटले यो महासंघ नेकपा एमालेको २२ वटा जनवर्गीय संगठन मध्ये एक भएको उल्लेख गर्दै व्यवसायिक हक हितका लागि योजनावद्ध रुपमा काम गर्ने सोंच भएकोले सबैबाट सकारात्मक सहयोगको लागि आव्हान गर्नु भयो ।
सो अवसरमा प्रमुख अतिथि कक्षपतिले महासंघका सल्लाहकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नु भयो ।


उल्लेखनीय छ, तीन साता अघि सम्पन्न महासंघ बाँकेको दोस्रो जिल्ला अधिवेशनले रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेर विधिवत र भव्यताका साथ नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा बाँके इञ्चार्ज खेममान खड्काको प्रमुख आतिथ्यमा पदस्थापन समारोह समेत सम्पन्न गरिसकेको छ । नवनिर्वाचित कार्यसमितिको बैठकले १५ सदस्यीय सल्लाहकारहरुको चयन गर्दै विधानमा ७५ जनाको कार्यसमिति रहने प्रावधान भए तापनि बैठकले हाललाई मनोनित १६ सहित ४१ जनाको कार्यसमिति चयन गरेको छ ।

बैठकले गरेको निणर्य अनुसार सल्लाहकारहरुमा महासंघका संस्थापक अध्यक्ष मधुसुदन शर्मा रिजाल, महासंघका निवर्तमान कृष्ण प्रसाद श्रेष्ठ, नरेन्द्र शर्मा, शेमराज शाक्य, विष्णु मैनाली, ज्ञानेन्द्र श्रेष्ठ, विष्णु प्रसाद गौतम, भिम सुवेदी, रचना श्रेष्ठ, तनवीर जमाल हलवाई, श्रीधर आचार्य, विश्व खनाल र सुदिप पौडेल रहेका छन् ।
त्यसैगरि प्रेस सल्लाहकारमा पत्रकार पूणर्लाल चुके तथा कानुनी सल्लाहकारमा अधिवक्ता बसन्त गौतमलाई चयन गरिएको छ ।
कार्यसमितिका सदस्यहरूमा भागवत प्रसाद कँडेल, राम प्रसाद पन्थ, टोप बहादुर थापा, केशव राज अधिकारी, चक्र बहादुर केसी, पुण्यप्रसाद तिवारी, भार्गव लम्साल, सरोज कुमार चौधरी, मिन बहादुर मल्ल, डिलाराम पौडेल, पूणर्देव गिरी, विष्णु श्रेष्ठ, वुद्धि दियाली, लक्ष्मी प्रसाद जैसी चयन भएको अध्यक्ष रानाभाटले जानकारी दिनु भएकोछ ।

अध्यक्ष रानाभाटका अनुसार बाँकेका सबै पालिकाहरु र फरक फरक व्यवसायिक प्रकृति संस्थाहरुलाई पनि समेट्ने गरेर जिल्ला कमिटिलाई पूणर्ता दिइनेछ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका अध्य रानाभाटले भन्नुभयो- हाललाई पालिकाहरुको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाबाट शान्ति गौतम, अर्जुन चौधरी, जगदिश भट्ट, निराजन शाह, प्रकाश कडायत, नारायणदत्त पोखरेल, सागर ज्ञवाली, विनोद तिवारी, दुर्गा सिंह बस्नेत, लक्ष्मी सापकोटा, शिवेन्द्र भण्डारी (राझा एयरपोर्ट) रहेका छन् भने राप्तीसोनारी गाउँपालिकाबाट सोहनलाल चौधरी, सूर्य बहादुर पौडेल, अल बहादुर खत्री, वैजनाथबाट पृथ्वी बहादुर रावत तथा कोहलपुरबाट ज्ञानेन्द्र खनाल रहेका छन् ।

सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिमा उषा थापा र श्याम सुन्दर अधिकारी उपाध्यक्ष, विष्णु खनाल सचिव, पिताम्बर मरासिनी कोषाध्यक्ष चयन भएका छन् । तीन जना उपसचिव व्यवस्था रहेको महासंघमा रामचन्द्र तिवारी, शर्मिला खत्री र अनन्त कुमार शाह चयन भएका छन् भने सहकोषाध्यक्षमा विष्णुमाया शाही चयन भएकी छन् ।

Previous Post

सूर्तीजन्य पदार्थ बोके नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा प्रवेश नदिइने

Next Post

राष्ट्रपतिबाट दुबै सदनको अधिवेशन आह्वान

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ९, मंगलवार १४:२१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ९, मंगलवार १४:२१
135
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ९, मंगलवार १४:२१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ९, मंगलवार १४:२१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ ९, मंगलवार १४:२१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ ९, मंगलवार १४:२१
21
Next Post

राष्ट्रपतिबाट दुबै सदनको अधिवेशन आह्वान

बम्जनको आश्रमबाट बेपत्ता युवतीका बुवाको दुर्घटनाबाट मृत्युु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ९, मंगलवार १४:२१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ९, मंगलवार १४:२१
135

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ९, मंगलवार १४:२१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ९, मंगलवार १४:२१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.