कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सुधार हुँदै छ खजुरा क्यान्सर अस्पताल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २७, बुधबार ०९:१५
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । बाँकेको खजुरामा सञ्चालन सुधार हुँदै छ । अस्पतालमा नयाँ पुर्बाधार विकास भइरहेकाे छ । तर पर्याप्त मात्रामा कर्मचारी नहुँदा सेवा प्रभावकारी नभएको अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले २८ बुँदे प्रगति बिबरण सार्वजनिक गरेका थिए ।

वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीहरुको उपचार गरेको छ । यति धेरै क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र हुनुहुन्छ । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २०० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताए ।

उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफुले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ४०० जनशक्ति आवश्यक रहेको ठहर गरि सरकारसंग माग गरेको बताए । डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृत स्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहनु भएकोमा २७ जना थप माग गरिएको, ५८ जना सहायक स्तरका कर्मचारी करारमा रहनु भएकोले ३४ जना थप माग गरिएको छ ।

साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन समेत मन्त्रालयमा माग गरिएको छ । बिरामीको संख्या दिनदिनै बढ्दै गएकोले हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहनु भएकोले थप ६ जना माग गरिएको र ५ जना मेडिकल अफिसर रहेकाले थप २ जना माग गरिएको छ ।

एक वर्षमा ३० हजार बिरामीको उपचार पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्ष २०७९–०८० मा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ ।

अस्पतालका प्रमुख डा. भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवा सुविधा मार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ । यसअघि तीन प्रदेशका बिरामीहरुलाई क्यान्सर उपचारका लागि चितवन, काठमाण्डौ वा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ । ती मध्ये केही शल्यक्रिया अतिनै जटिल किसिमका र काठमाण्डौमा समेत नभएका शल्यक्रि पनि गरिएको जनाईएको छ ।

अस्पताल प्रशासनका अनुसार उक्त क्यान्सर अस्पतालले पश्चिम नेपालमै पहिलो पटक पोजेटिभ प्रेशर आईसियु सञ्चालनमा ल्याउन सफल भएको छ भने चौबिसै घण्टा ल्याब तथा एक्सरे सेवा शुरु गरेको छ । यसैगरि ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार शुरु गरेको छ । अस्पतालमा दुई वटा अत्याधुनिक अप्रेशन थिएटर, भिडियो एक्सरे र सिटि स्क्यान पनि सुचारु रहेको छ । सोही प्रकारले अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दुरबिन प्रविधीबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिष्टोप्याथोलोजी सेवा सुचारु रहेका छन् । अस्पतालमा ब्लड बैंक सञ्चालनको अन्तिम तयारी चलिरहेको छ भने सबैभन्दा महत्वपुर्ण मानिने रेडियसन थेरापी गर्ने लिन्याक मेसिन जडान भइरहेको र केही समयमै सो मेसिन सञ्चालनमा ल्याइने जनाईएको छ ।

Previous Post

आजबाट भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

Next Post

हुम्लाबाट उडेकाे हेलिकप्टर दाङमा आकस्मिक अवतरण

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २७, बुधबार ०९:१५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २७, बुधबार ०९:१५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २७, बुधबार ०९:१५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २७, बुधबार ०९:१५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० भाद्र २७, बुधबार ०९:१५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० भाद्र २७, बुधबार ०९:१५
21
Next Post

हुम्लाबाट उडेकाे हेलिकप्टर दाङमा आकस्मिक अवतरण

आज कृष्ण औँसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २७, बुधबार ०९:१५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २७, बुधबार ०९:१५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २७, बुधबार ०९:१५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २७, बुधबार ०९:१५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.