कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

भारतिय तरकारी र दुधले बाँके,बर्दियाका किसान हैरान

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र ८, शुक्रबार १३:५९
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । बाँके  र बर्दियाका कृषकले दुःख गरेर उत्पादन गरेको दुध विक्री नभएर त्यसैखेर गइरहेका बेला संगठितरुपमा भारतीय दुध बा“केमा भित्रा्इने गरेको पाइएको छ । चोरीपैठारी नियन्त्रणका लागि परिचालित सुरक्षा निकाय समेतले सहजै तस्करीको दुध दैनिक भित्रिन दिएपछि यहाँका कृषकहरु आक्रोसित बनेका छ् ।


तस्करीको दुधले जिल्लामा उत्पादन भएको दुध नै विक्री नहुने अवस्था सिर्जना भएपछि जिल्ला दुग्ध व्यवसायी संघ बा“केले स्थलगतरुपमा अनुगमन र अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार भारतबाट आयात हुने दुग्ध तथा दुग्धजन्य पदार्थमा बिगतमा भन्सार प्रमुखको निर्देशनमा निगरानी भए पनि अहिले खुल्ला छाडिएको पाइएको छ ।

उक्त दुग्धको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसंग सूचना माग गर्दा कुनै अधिकारिक तथ्याङ्क नभएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दिपकराज भण्डारीले जानकारी दिए ।

‘भारतबाट सरदर दैनिक ६००० देखि ८००० लिटर दुध भित्रिने गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाकेको अध्ययनले देखाएको छ ।’ भण्डारीले भने,–‘उक्त अध्ययन अनुसार बा“के जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दुध बा“केमा आएको छ ।’ यसरी जम्मा ३७ हजार लिटर दुध दैनिक बा“केमा आउने गरेको देखिन्छ ।

बा“केमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनले देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बा“केबाट अन्य जिल्लामा पठाएको छ । ‘यसरी दैनिक ८ हजार हजार लिटर दुग्ध बा“केमा बढी भएको देखिन्छ । यो बढी भएको दुधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा बा“केका किसानहरुले उत्पादन गरेको दुध विक्री हुन नसकेर मिल्क होलि डे भएको छ ।’

अन्य सामान जस्तै क्यारिङ्ग गरेर सीमावर्ती गाउ“मा दुध भित्रिन्छ । त्यसरी भित्रिएको दुध नेपाली दुग्ध विक्रेताले नै नेपाली दुधसंग मिसाउ“छन् अनि त्यो दुध बजारसम्म आइपुग्छ । कतिपय क्यारिङ्ग गर्नेले मिठाईपसलदेखि घरसम्म अवैध दुध ल्याइदिने गरेको पाइन्छ ।

भारतीय अवैध दुधबाट वाक्कदिक्क बनेका व्यवसायीहरुले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरुले जिल्ला प्रशानि कार्यालय बा“केलाई ज्ञापनपत्र बुझाउ“दै स्वास्थ्यको लागी गुणस्तरिय दूध तथा दुग्ध जन्य पदार्थ खानु पर्ने भए पनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दुधको बिक्रि बितरण भैरहेको उल्लेख छ । मापदण्डपुरा गरि गुणस्तरिय र वैधानिक रूपमा दुग्ध पदार्थ विक्रि बितरण गर्ने व्यवसायीलाई मर्का परेको देखिन्छ जसले गर्दा नेपाली कृषकहरुले उत्पादन बजार नपाएर मिल्क होलिडे भइरहेकोप्रति ध्यानार्कषण गराइएको छ ।

खुल्ला सिमाना भएका कारण भारत तर्फबाट अवैध रुपमा सहजै आयात हुने खुल्ला दुध तथा दुग्ध जन्य पदार्थको गुणस्तरिता जांच नभई आयात भई विक्रि वितरण कार्यले गुणस्तरिय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् भइरहेको उल्लेख छ ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा विक्रि वितरण भै रहेको दुध र दुग्ध जन्य पदार्थले अस्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिन मद्धत पुयाएको बताउ“दै व्यवसायीहरुले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।

भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकल मार्फत विक्रि वितरण गरिएको दूध र दुग्ध जन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान दिएको नदिइएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रुपले नेपालमा आउने गरेकोले सम्बन्धित निकायस“ग यसलाई रोक्न माग गरिएको छ ।

Previous Post

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

Next Post

कर्णाली आँखा उपचार सेवाका लागि सन्दुक रूइतसंग सम्झौता

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० भाद्र ८, शुक्रबार १३:५९
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० भाद्र ८, शुक्रबार १३:५९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० भाद्र ८, शुक्रबार १३:५९
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० भाद्र ८, शुक्रबार १३:५९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० भाद्र ८, शुक्रबार १३:५९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र ८, शुक्रबार १३:५९
61
Next Post

कर्णाली आँखा उपचार सेवाका लागि सन्दुक रूइतसंग सम्झौता

महासंध महासचिवमा रानाभाट मा आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० भाद्र ८, शुक्रबार १३:५९
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० भाद्र ८, शुक्रबार १३:५९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० भाद्र ८, शुक्रबार १३:५९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० भाद्र ८, शुक्रबार १३:५९
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.