कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

निर्माण व्यवसायी संघ बर्दियाको अध्यक्षमा गिरि वरिष्ठ उपाध्यक्षमा के सि विजयी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ २५, बिहीबार ११:२१
0
24
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया -निर्माण व्यवसायी संघ बर्दियाको ९ औं जिल्ला अधिवेशन तथा १९ औं साधारणसभा सम्पन्न भएको छ ।

जिल्ला विकास समिति बर्दियाको सभा हलमा निर्माण व्यवसायीहरुको जिल्ला अधिवेशन तथा साधारणसभा २० गते र २१ गते सम्म चलेको थियो ।

जिल्ला अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सुरु भएको हो ,निर्माण व्यवसायी संघ बर्दियाको ९ औं जिल्ला अधिवेशन तथा १९ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्माण व्यवसायी संघ बर्दियाको नवौँ साधारण सभाले हेमन्त प्रकाश गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा गिरी र महासचिवमा सन्तोष रेग्मीलाई साधारण सभाले सर्वसम्मत चयन गरेको हो । दुई पदको सर्वसहमति जुटेपनि अन्य पदको मंगलबार निर्वाचन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा विमल केसीले १ सय ४६ मत प्राप्त गरि विजय भएका छन् । उपाध्यक्षमा चन्द्रमणि लम्सालले ९८, सचिवमा प्रकाश श्रेष्ठले ९३, आन्तरिक सविचमा जगत प्रसाद अधिकारीले ८०, कोषाध्यक्षमा गोविन्द कडेलले १ सय ५४ र सह–कोषाध्यक्षमा राम चन्द्र बालन क्षेत्रीले १ सय ४८ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरी सदस्यमा मोहन पौडेल, राज कुमार थारु, दिल बहादुर चौधरी, मन बहादुर तामाङ, दिपेन्द्र बहादुर बुढा, गणेश कुँवर र कमल भण्डारी विजयी भएका छन् । व्यवसायी संघको १५ जनाको कार्यसमिति चयन भएको छ । जम्मा १ सय ९० मत खसेको जनाईएको छ ।कोषाध्यक्ष गोविन्द कडेल

सम्पूर्ण निर्माण व्यवसायीको हकहितमा काम गर्ने र सबै व्यवसायीलाई एकतावद्ध बनाएर लैजाने अध्यक्ष हेमन्त प्रकाश गिरीले बताएका छन् ।सचीव प्रकाश श्रेष्ठ

 

Previous Post

मिस नेपाल अर्थ २०२२ डा.सरिशा श्रेष्ठले इ-को भिडियो प्रोजेक्ट संचालन गर्दै ।

Next Post

सीमावर्ती भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ २५, बिहीबार ११:२१
60
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ २५, बिहीबार ११:२१
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ २५, बिहीबार ११:२१
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० जेष्ठ २५, बिहीबार ११:२१
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० जेष्ठ २५, बिहीबार ११:२१
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ २५, बिहीबार ११:२१
61
Next Post

सीमावर्ती भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ : ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ २५, बिहीबार ११:२१
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ २५, बिहीबार ११:२१
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० जेष्ठ २५, बिहीबार ११:२१
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ २५, बिहीबार ११:२१
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.