कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बाँकेमा किसान लाई मलको फ्याक्ट्री लगाउन पहल गर्छु- राणा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २२, मंगलवार १२:३३
0
22
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज- राष्ट्रिय प्रजातान्त्र पार्टी र नेकपा सयुक्त युवा तथा महिला भेला कार्यक्रम भएको छ।

बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.धवल समशेर राणाले आफू सांसद भवनमा पुगेको दिन बाटै बर्सेनि हुने रासायनिक मलको अभाव अन्त्य गर्न देशमा निर्माण हुने मलको फ्याक्ट्री यस क्षेत्रमा निर्माण गरेर बाँकेका किसानहरुको लागि मलको समस्या सधैंको लागि अन्त्य गर्ने बताउनु भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि राप्रपाका संस्थापक अध्यक्ष पशुपति जबराले नेकपा एमाले अध्यक्ष के पि शर्मा वलि ,म पशुपति समशेर जबरा,मेरो ज्वाईं पर्ने नेपाली काँग्रेसका नेताले राष्ट्रको लागि एक ठूलो काम गरेका थियौं अब नेकपा एमाले र राप्रपा मिलेर मुलुक लाई अत्यन्तै ठूलो काम गर्नु पर्ने छ, राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउदै आएको पार्टी हुन,मंसिर ०४ पछि एमालेको सरकार बन्छ र राप्रपाको समर्थनमा राष्ट्र निर्माणको क्रममा अगाडी बढ्ने बताउनु भयो ।

यो नेपालगन्ज मात्र बनाउन होइन कर्णाली र सुदुरपश्चिम बनाउन नेपालगन्जको महत्त्वपूर्ण भुमिका छ त्यस कारण सक्षम नेतृत्व र भ्रष्टचार मुक्त समाज निर्माण गर्न मतदाताहरुले सहि निर्णय लिन राणाले अनुरोध गर्नु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार डा. धवल सम्शेर राणाले किसानका लागि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मुख्य एजेण्डा अघि सार्नुभएको छ ।

कृषि प्रधान देश भनिएको नेपालमा किसान एक मुठी मलखाद्यको लागि भारतमै निर्भर रहने भएकोले प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार डा. धवलले किसानका लागि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मुख्य एजेण्डा अघि सार्नुभएको हो ।

उहाँ भन्नुहुन्छ “ एउटा फ्याक्टी« म पनि खोल्छु । तर कुखुराको दाना , बाख्राको दानाको होईन म किसानलाइ राहत दिने मलखाद्यको फ्याक्ट्री खोल्छु । किसानले भारतबाट मलखाद्य लाउनुभएन भने पुरै खेत बाझो हुन्छ ।

यदि भारतबाट मलखाद्य ल्यायो भन्ने सरकारले किसानलाई तस्कर बनाइदिन्छ । मलखाद्य समयमा उपलब्ध नहुदा किसानको खेतको अवस्था कस्तो हुन्छ मैले महसुस गरेको छु । म पनि किसानको छोरो हु मैले किसानको समस्यालाई नजिकैबाट नियालेको छु ।

उहाँले जनताले परिक्षण गरेर दुई दुई पटक नगरपालिकाका प्रमुख बनाएर परिक्षण गरिसकेको व्यक्ति भएको बताउनुभयो । जनताले परिक्षण गरेको हुनाले मेरो पहिलो प्रतिवद्धता नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने योजना रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो सुन्छु मलखाद्यको फ्याक्ट्री खोल्न धेरै पैसा लाग्छ रे । एउटा मलखाद्यको फ्याक्ट्री जति पैसा लागेपनि अरु बिकासलाई एक बर्ष पछि धकलेर भएपनि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

म ससंद बसेको दिन बाटै यस कार्य सुरु गर्नेछु । नेपालगंजमै मलखाद्यको फ्याक्ट्री भयो भने ८० प्रतिशत नेपाली किसानहरु मलखाद्यको समस्याबाट मुक्त हुनेछन् ।

उहाँले चुनाबी अभियानका लागि जनताको घरदैलोमा पुग्दा आफ्नो क्षेत्रमा पर्ने नेपालगन्जका जनता र डुडुवाका जनताहरु एकदमै सकरात्मक भएको बताउनुभयो । आफुले गरेका पुराना काम र पुराना व्यवहारहरु जनताले मुल्याङ्कन गरि सकेकोले केही प्रतिद्धन्दी उम्मेद्वारहरुबाट आफुलाई फरक नपर्ने डा. धवलले बताउनुभयो ।

स्थानीय जनता सचेत र चनाखो भइसकेकोले यो निर्वाचनमा जातिय बलमा र पैसाको खोला बगाएर चुनाब जितिन्छ भन्ने भ्रममा नपर्न सुझाब दिनुभयो ।

मैले बिगतमा जनताको हकहितका लागि गरेको काम र इमान्दारितानै मेरो जित्ने आधार हो उहाँले भन्नुभयो । सबै नेता भ्रष्टचारी हुदैनन् भन्ने साबित गर्न र जनताको हितमा मैले १० बर्ष देखी तलब भत्ता समर्पित गरे । तेसैले पनि क्षेत्र नं २ का जनताले मेरो मुल्याङ्कन गरेर मंसिर ४ गतेको निर्वाचनमा जिताउनुहुन्छ म बिश्वस्त छु ।

बाँकेलाई ५ बर्षभित्र समृद्ध क्षेत्र बनाउनु मेरो सपना मात्र होइन उद्देश्य रहेको छ, जसमा दिल्ली र नेपालगन्जलाइ क्षेत्रलाइ जोड्ने, डुडुवाको बिद्यालय, स्वास्थ्य, सडक, छात्रा कलेज कृषि, क्षेत्रमा आमुल परिवर्तन बनाउने मेरो योजना रहेको प्रतिनिधी सभाका उम्मेद्वार डा. धवल समशेर राणाले बताउनु भयो ।

स्वास्थ्य क्षेत्रमा हरेक जनताको पहुँच, कृषिमा आधुनिकीकरण गरेर युवालाई स्वरोजगार बनाउने र खाडी मुलुक जाने प्रक्रियालाई न्युनिकरणका योजना ल्याउने मेरो दायित्व भित्र रहेको उहाँले बताउनुभयो ।

मैले जहाँ जहाँ जिम्मेवारी पाएको छु त्यहाँ त्यहाँ इमान्दारिताका तथा कार्यकुशलताका साथ जिम्मेवारी बहन गरेको छु उहाँले भन्नुभयो ।

मैले मेरो कार्यकालभरी सरकारी दस्तुर बाहेक १ रुपैया पनि जनताको पैसा लिएको छैन यहि कुराले मलाई सन्तुष्ट दिन्छ उहाँले भन्नुभयो । अख्तियारले एक ठाँउमा पनि भन्न सकेन कि तपाइले अनियमित काम गर्नुभयो मैले भ्रष्टचार पनि गरेन गर्न पनि दिएन उहाँले भन्नुभयो । त्यसैले अरु उम्मेद्वारहरु र आफु बिचमा मुल्याङ्कन गरेर मात्र आफ्नो अमुल्य मतदान गर्न सुझाब दिनुभयो ।

बाँके क्षेत्र नं. २ (क) लुम्बिनी प्रदेश सभाका उम्मेदवार विजयबहादुर यादवले बाँके जिल्लाबाट तानाशाही प्रवृत्तिकाे अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका यादवले आज नेपालगन्जमा साे कुरा बताउनु भएको हाे । उम्मेदवार यादवले आफू लुम्बिनी प्रदेश सभाको संस्थापक सांसद भएकोले बताउदै आफ्ना पालामा जनहितका कामलाई आज पनि जनजनले स्मरण गरिरहेको बताउनु भयाे ।

तत्कालीन सरकारका सरकार प्रमुख एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री महासचिव शंकर पाेखरेलले समग्र प्रदेशको नीति निर्माण र विकासका याेजनाका कारण आज सबैको प्रसंसाका विषय भएको बताउनु भयो ।

उहाँले डुडुवा गाउँपालिकामा सडक सञ्जाल निर्माण, पूर्वाधार विकास, कृषकका लागि स्माट कृषि कार्यक्रम र शिक्षाको विकासमा भएका कामले आफ्नोे निर्वाचन क्षेत्रमा उल्लेख प्रगति भएको बताउनु भयो ।

कार्यक्रममा यादवले आफ्नो निर्वाचन क्षेत्रका नागरिक कसैको दवाव, रवाफ र प्रलोभनमा नपर्ने र त्यसको प्रतिबाद गर्ने बताउनु भयाे । बाँकेमा लामो समय राजनीति गरेको अनुभवी यावत डुडुवा क्षेत्रकाे राप्ती नदिकाे कटानकाे समस्या, शैक्षिक क्षेत्रमा पूर्वाधार साथै गुणस्तरीय सिकाइ र आर्थिक बृद्धिका लागि आफ्नो उम्मेदवारीको प्रमुख एजेन्डा भएको बताउनु भएको छ ।

कार्यक्रम क्षेत्र नं. २ का महिला र युवाले कसरी आफ्ना उम्मेदवारलाई सहयोग गर्ने र त्यसका लागि उम्मेदवारका प्रतिबद्धता व्यक्त गर्ने रहेको थियो ।कार्यक्रम नेकपा एमाले र राप्रपा क्षेत्र नं. २ काे संयुक्त आयोजना भएको थियो

 

 

Previous Post

भ्रष्टचार विरोधी एउटा धारिलो धार भएको खुकुरी हुँ- धवल राणा ।

Next Post

सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २२, मंगलवार १२:३३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २२, मंगलवार १२:३३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २२, मंगलवार १२:३३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २२, मंगलवार १२:३३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ कार्तिक २२, मंगलवार १२:३३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक २२, मंगलवार १२:३३
21
Next Post

सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास

नेपालगञ्जमा श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २२, मंगलवार १२:३३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २२, मंगलवार १२:३३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २२, मंगलवार १२:३३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २२, मंगलवार १२:३३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.