कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेतृत्व विकास सोसल टिनको ,वर्षा वनिन् ‘सोसल टिन हिरो’

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार २६, आईतवार ०८:१५
0
24
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : नेपालगन्जकी वर्षा शर्मा सोसल टिन हिरो बनेकी छन् । सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व इभेन्टस् प्रालिले आयोजना गरेको उक्त अवार्ड शर्मालाई शनिबार आयोजित एक समारोहमा प्रदान गरियो ।

यस्तै उक्त अवार्ड अन्र्तगत आयोजित अन्य विधामा पब्लिक इन्फ्लुएन्सर अवार्ड प्राची गुप्ताले पाएकीछन् भने पब्लिक भ्युवर चोइस अवार्ड नियती शाहीले पाइन् । योसंगै सोसल टिन हिरो अवार्ड विजेता शर्माले प्रमाणपत्र, ट्रफीसहित नगद १० हजार हात पारेकीछन् । भने पब्लिक इन्फ्लुएनसर अवार्ड र पब्लिक भ्युवर चोइस अवार्ड विजेताद्वय गुप्ता र शाहीले प्रमाणपत्र, ट्रफीसहित नगद ५÷५ हजार हात पारेका छन् ।

उनीहरुलाई नेतृत्वका प्रमुख चलाउने, सोसल युथ अवार्ड–२०२२ की पब्लिक इन्फ्लुएन्सर अवार्ड विजेता सिमरन शाह, नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्रीले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

आयोजक नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेका अनुसार असार पहिलो साताबाट सञ्चालित इभेन्टमा जिल्लाका एक सय जना प्रतियोगिले सहभागिता जनाएका थिए । सोक्रममा कक्षा १० सम्मका किशोरकिशोरीलाई सहभागिता गराइएको र अडिसनबाट छानिएका २० जना किशोरकिशोरीलाई उपाधीका लागि प्रतिस्प्रर्धा गराइएको थियो ।

सो अवसरमा उत्कृष्ट २० मा समावेश किशोरकिशोरीलाई १० दिनको फिल्ड कार्य, प्रशिक्षण, समुह कार्य, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।

नेतृत्वका प्रमुख चलाउनेले सामाजिक उत्तरदायित्व र प्याड बैंक स्थापनार्थ सोसल टिन हिरो अवार्ड आयोजना गरिएको बताए । उनले अवार्डमा नगद राशी जित्ने विजेताबाट केही रकम ‘प्याड बैंक’का लागि लिइनेछ ।

जिल्लामा विभिन्न प्रकोप, संकट तथा आर्थिक अवस्था कमजोर रहेका किशोरी एवम महिलालाई निःशुल्क प्याड वितरण गर्नका लागि स्थापना गरिएको प्याड बैंक सहयोगार्थ यो इभेन्ट गरिएको बताए । अवार्ड वितरण समारोहमा नेतृत्वले यसअघि सम्पन्न गरेको सोसल युथ अवार्ड–२०२२ को पब्लिक भ्युवर चोइस अवार्ड विजेता रिसव बैश्य आफ्नो अनुभव सुनाएका थिए । भने नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्रीले अवार्डका बारेमा प्रष्ट्याएका थिए ।

नेतृत्वका रिदम शाक्य र भूमी ओलीले अवार्ड वितरण समारोह सञ्चालन गरेका थिए । यसअघि पनि नेतृत्वले काठमाण्डौं, सुर्खेत र बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा सोसल अवार्ड तथा ट्यालेण्ट हण्ट आयोजना गरिसकेको छ ।

Previous Post

बुढीगंगामा १७ सय गणना बाँकी हुँदा मेयर-उपमेयर दुवैमा एमाले अगाडि, कसको कति ?

Next Post

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार २६, आईतवार ०८:१५
39
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ असार २६, आईतवार ०८:१५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ असार २६, आईतवार ०८:१५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ असार २६, आईतवार ०८:१५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ असार २६, आईतवार ०८:१५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ असार २६, आईतवार ०८:१५
19
Next Post

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित।

नेपालगन्जको जमुनाह नाकामा ब्राउनसुगर सहित एकजना पक्राउ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ असार २६, आईतवार ०८:१५
39

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ असार २६, आईतवार ०८:१५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ असार २६, आईतवार ०८:१५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ असार २६, आईतवार ०८:१५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.