अस्ट्रेलिया सरकारद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी नियन्त्रण गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने चेतावनी
क्यानबेरा, जेठ २४ गते । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले...