आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने...