कस्तुरी खबर

कस्तुरी खबर

बर्दिया कारागारका फरार अभियुक्त विरुद्ध रेड कर्नर नाेटिस जारी गर्ने तयारी

नेपालगन्ज । बर्दिया कारागारबाट भागेका ‘भाइ-नाइके’ ३० वर्षीय अजिबबुढा क्षेत्रीविरूद्ध प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ।...

एनप्याब्सन बाँकेकाे अध्यक्षमा किशाेरराज मल्ल

बाँके- एनप्याब्सन बाँकेकाे अध्यक्षमा किशाेरराज मल्ल सर्बसम्मत चयन भएका छन् । शनिवार भएको ९ औं जिल्ला जिल्ला अधिवेशनले मल्लकाे नेतृत्वमा...

निजि स्कुलका पाेखिए पिडा

बाँके-राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको विभेद गरेकाे आरोप लगाएका छन् ।...

प्याब्सन तिज नृत्य प्रतियोगितामा नृत्य प्रतियाेगितामा जिभिएन प्रथम

नेपालगन्ज । प्याब्सन नेपालगन्ज नगरसमितिले शनिबार तिज नृत्य प्रतियोगिता आयोजना गरेकाे छ । प्रतियोगितामा शिक्षिकाहरु सहभागी थिए । उक्त प्रतियोगिता...

राजापुरीको सम्झनामा कार्यक्रम सम्पन्न ।

राजापुर । बर्दिया राजापुर साहित्य प्रतिष्ठानले आज प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५ औं जन्म जयन्तिको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना...

सम्शेरगंजमा बस दुर्घटना,मानवीय क्षतिकाे आशंका

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा बस दुर्घटना हुँदा गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुुरले जनाएको छ । भरतपुरबाट...

भेरीमा आयो रेबिज खोप

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा बिगत केही महिना देखि अभाव भइरहेको कुकुरको टोकाइ विरुद्ध लगाइने सुई एआरभी भेरी अस्पतालमा आइपुगेको...

लुम्बिनी प्रदेशसभाद्वारा निजामती बिधेयक पारित

नेपालगन्ज । लुम्बिनी प्रदेशसभाले निजामती कर्मचारी विधेयक पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा...

नेपालगन्जमा तयार भयो ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम कार्यविधि’

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम...

जथाभावी मदिरा पिउन र बेच्न कोहलपुरमा निषेध

हलदापुर। कोहलपुर नगरपालिकाले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गर्दै त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । आज...

Page 67 of 111 1 66 67 68 111