सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली

महोत्तरी, माघ २२ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ...

प्रेस चौतारी बाँकेले गर्‍यो नगद सहित २ जना पत्रकारलाई सम्मान

नेपालगन्ज : प्रेस चौतारी नेपालको २६ स्थपना दिवसको अवसरमा आयोजित मिडियाको दिगो पनका लागि जनप्रतिनिधिको विसय भुमिका र अन्तरक्रिया तथा ...

कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन् : राष्ट्रपति पौडेल

काठमाडाैं, माघ २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य ...

कोशीका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, माघ २२ गते । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारविरुद्ध रिट निवेदन दर्ता भएको छ । काेशी सरकारले मुख्यमन्त्री र पदाधिकारीको ...

मेयर कप अन्तर विद्यालय फुटबल छात्रतर्फ मोडेल र कृष्ण मावि सेमिफाइनलमा, छात्रामा मोडेल फाइनलमा प्रवेश

नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल ...

जनप्रतिनिधिलाई सडक सञ्जाल विस्तार मुख्य चुनौती

मनाङ, माघ २२ । सङ्घीयता कायम भएपछि गाउँगाउँमा सिंहदरबार पुगे पनि मनाङको विकट मानिने नार्पाभूमि गाउँपालिकामा भने सडकसम्म पुग्न सकेको ...

सोमबार देशभरका सिनेमा घर बन्द

काठमाडौं, माघ २२ गते । सोमबार देशभरका सिनेमा घरहरु बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको ...

बिस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार

गोरखा, माघ २२ गते । गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका ...

संसद्को तेस्रो अधिवेशन सुरु

काठमाडौं, माघ २२ गते । सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । सोमबार अपराह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले ...

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

मुगु, माघ २२ गते । मुगुको खत्याड गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी ...

Page 40 of 115 1 39 40 41 115