कस्तुरी खबर

कस्तुरी खबर

राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत

काठमाडौं, माघ १९ गते । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका...

भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टको आयात शुल्क घटायो

नयाँदिल्ली, माघ १९ गते । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

बागमती, माघ १९ गते । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य छ । सिमेन्ट उत्पादनका लागि आवश्यक...

नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने

चितवन, माघ १९ गते । पहाड काट्ने काम नसकिएको भन्दै नारायणगढ–मुस्लिन सडक खण्ड थप तीन हप्ता दिउसो बस्न गरिने भएको छ...

नुनको सन्तुलित प्रयोगमा जोड

काठमाडौँ, माघ १९ गते । ‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि...

भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

सर्लाही, माघ १९ गते । भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग...

आजको मौसम: आज पनि अधिकांश क्षेत्रमा हिमपात र वर्षा कायमै

काठमाडौँ, माघ १९ गते । बिहीबार देखि ह्वात्तै बढेको चिसो शुक्रवार पनि कायमै रहने जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार ...

भारतले ल्यायो ७६२ खर्बको बजेट

काठमाडौँ, माघ १९ गते । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्ष २०२४/२५ का लागि...

Page 48 of 113 1 47 48 49 113