कस्तुरी खबर

कस्तुरी खबर

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

काठमाडौँ, असार १३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई...

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, असार १३ गते। सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै...

सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय

काठमाडौँ, असार १४ गते । संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका...

एसईईमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल महर्षी स्कुल

काठमाडौ । गुणस्तरीय शिक्षामा अब्बल काठमाडौको सामाखुशीमा अवस्थित रहेको महर्षी  स्कुलले वर्ष २०८० को एसईई परीक्षामा उतकृष्ट नतिजा ल्याउन सफल...

भारतीय धार्मिक स्वतन्त्रताको अवस्थाप्रति अमेरिकी आयोगको चासो

वासिङ्टन डीसी, असार १३ गते । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण...

साउन १८ र १९ मौका परीक्षा- १ लाख १५ हजार ८३४ ले दिन पाउने

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजना अगाडि बढ्दै

काठमाडौँ, असार १३ गते । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ ।   नेपाल आयल निगम...

मार्सी धानको हरियाली फाँट

सुर्खेत, असार १३ गते । जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका(८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ...

एसईई नतिजा आज सार्बजनिक हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो...

Page 25 of 111 1 24 25 26 111